खगोलविद्ले पृथ्वीको सबैभन्दा नजिकको एउटा ब्ल्याक होल खोजेका छन् । यो सानो ब्ल्याक होल पृथ्वीबाट करिब १५०० प्रकाश वर्ष टाढा छ । यसलाई युनिकर्न (Unicorn ) नाम दिइएको छ । यो ब्ल्याक होल मोनोसेरोस ( Monoceros ) तारामण्डलमा स्थित छ । यसको द्रव्यमान सूर्यभन्दा तीन गुना बढी छ । खोज टिमका टिम लिडर थरिङ्डु जयसि...