माओवादीलाई पहिलो वामपन्थी शक्ति बनाउने गरी तालमेल गर्दैछौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन् । पोखरामा शुक्रबार अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेको बताएका हुन् […]

सम्बन्धित सामग्री

कांग्रेसलाई लोसपाको साथ

सबै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई सघाइरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी नेपाली कांग्रेसको साथमा रहने भएको छ ।  सुरुदेखि सत्ता गठबन्धनलाई सघाउने निर्णयमा पुगेको लोसपा आफ्नो निर्णयबाट पछाडि हटेको छैन । लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।सोनलले भने, ‘अहिलेसम्म हामी बालकोटभन्दा अलग छौं, बालकोटमा हामी छैनौं ।’ चुनावमा कांग्रेससँग मिलेर चुनावी तालमेल गरेका कारण सो पार्टीसँग अलग नभएको बताउँदै

जसपालाई सत्ता गठबन्धनमै फर्काउने तयारी

जनता समाजवादी पार्टी नेपाललाई पुनः सत्ता गठबन्धनमै फर्काउन पहल भइरहेको छ । आम निर्वाचन अन्तर्गत उम्मेदवारी मनोनयन दर्ताको केही दिनअघि सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेको जसपालाई फेरि सत्ता गठबन्धनमै फर्काउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल चलाएका छन् ।मंसिर १३ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लामो छलफल भएको छ । गठबन्धनमा फर्किन जसपा अध्यक्ष यादव पनि सकारात्मक रहेको माओवादी केन्द्र स्रोतले जनाएको

आगामी निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेल हुने दाहालको विश्वास

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उनको दाबी छ । बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले […]

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनमा पनि […]

स्थानीय चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको तयारी

काठमाडौं, २४ चैत्र । सत्ता गठबन्धनले स्थानीय चुनावलाई पछि धकेल्ने तयारी थालेका छन् । चुनावमा गठबन्धनले तालमेल गर्ने भनेपनि समस्याहरु आउन थालेपछि गठबन्धन चुनाव धकेल्ने तयारीमा लागेका हुन् । विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक कात्तिक या मंसिरमा गर्नेबारे बालुवाटारले छलफल थालेको छ । चुनाव सार्ने पक्षमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष […]

गठबन्धनसँग तालमेल गरी प्रतिगमनलाई परास्त गर्छौ : अध्यक्ष प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर प्रतिगमनकारी शक्तिलाई परास्त गरिने बताउनुभएको छ । आइतबार मधेश प्रदेशको महोत्तरीमा आयोजित गौशला नगरपालिका भवनको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले पार्टीको एजेण्डाको बलमा चुनाव जित्ने कुरा पहिलो प्राथमिकतामा राखिनुको साथसाथै गठबन्धन टुट्न नहुने बताउनुभयो ।

चुनावी तालमेल गर्न दलहरु छलफलमा, नेता कार्यकर्ताले पार्टी फेर्ने क्रम बढ्दो

काठमाण्डाै – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धन आबद्ध दलले चुनावी तालमेल बारे छलफललाई अगाडि बढाएका छन् ।  चुनावमा मोडालिटी तय गरेर अघि बढ्ने बारे उनीहरु छलफलमा जुटेका छन् । सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीच ६ महानगर र ११ उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्न मोडालिटी बनाउने विषयमा छलफल सुरु भएको हो ।  छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावी तालमेल बारे चाँडै निर्णय लिन प्रधान...

निर्वाचनमा तालमेल हुने वा नहुने काँग्रेसको हातमा छ : अध्यक्ष प्रचण्ड

जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसमा निर्भर रहेको बताएका छन् । सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । ‘अहिलेसम्म […]

गठबन्धन जोगाउने र भत्काउने जिम्मा कांग्रेसमा निर्भर: अध्यक्ष प्रचण्ड

यमलाल भुसाल , बुटवल ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले , गठबन्धन जोगाउने र भत्काउने भूमिका कांग्रेसमा निर्भर रहेको बताउनु भयो । उहाँले कांग्रेसले लखेटेको अवस्थामा मात्रै अन्य दलसँग गठबन्धन हुने नभए अहिले त्यो अवस्था नरहेको बताउनु भयो । तत्त्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको समेत उहाँले औँल्याउनु भयो ।उहाँले गम्भिर समस्या […]

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसग निर्वाचनमा सहकार्य नहुने स्पष्ट पारेका छन् । प्रेस सेन्टर लुम्बिनीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन निर्वाचन पछि सम्म नै कायम रहने बताउंदै एमालेसगँ गठबन्धनको सम्भावना तत्काल नरहेको स्पष्ट परेका हुन्। प्रचण्डले नेपाली काँग्रेसका केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन […]