ह्रस्व दीर्घमा ब्रह्मानन्दम

अभिनेत्री नीता ढगंगानाले होम प्रोडक्सनबाट निर्माण गर्ने पहिलो फिल्म ह्रस्व दीर्घमा दक्षिण भारतीय कलाकार ब्रहमानन्दमलाई पनि अनगबन्ध गरिएको छ। उनलाई सर्वाधिक महँगो पारिश्रमिकमा फिल्ममा अनगबन्ध गराएको निर्माण समूहले जानकारी गराएको छ। हास्य अभिनयबाट चर्चित कलाकार ब्रहमानन्दम संसारकै सर्वाधिक ठूलो पर्दामा देखिने जीवित कलाकारको गिनिज वल्र्ड रेकर्ड कायम गर्न सफल छन्। तामिल र तेलगगग भाषामध्य ८० […]

सम्बन्धित सामग्री

‘ह्रस्व दीर्घ’ मा नीता

अभिनेतृ नीता ढुङ्गाना मुख्य भूमिकामा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नीता, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा, आदर्श मिश्र र दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम राखिएको छ । चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्नुभएको छ ।

‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दम अनुबन्धित

काठमाडौं: नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय चर्चित हाँस्य कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन्। नीता फिल्मसले निर्माण गर्ने यस फिल्ममा ब्रह्मानन्दमले अभिनय गर्ने पक्का भएको अभिनेत्री नीता ढुंगानाले फेसबुकमार्फत जानकारी दिएकी छिन्। फिल्म ‘ह्रस्व दीर्घ’  टिम र ब्रह्मानन्दमबिच अभिनयका लागि सम्झौता भइसकेको छ। ब्रहमानन्दमलाई कलाकारको रूपमा स्वागत गर्न पाउँदा निकै…

ह्रस्व दीर्घमा ब्रह्मानन्दम अनुबन्धित

काठमाडौं । नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् । निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहने फिल्ममा चन्द्र पन्तको निर्देशन रहनेछ । निर्देशक पन्तले ब्रह्मानन्दमसँग सम्झौता […]

नेपाली चलचित्रमा खेल्दै ब्रह्मानन्दम – देशसञ्चार

काठमाडाैँ- नीता फिल्मसकाे ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन्। अभिनेत्री निता