‘ह्रस्व दीर्घ’ मा नीता

अभिनेतृ नीता ढुङ्गाना मुख्य भूमिकामा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नीता, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा, आदर्श मिश्र र दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम राखिएको छ । चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्नुभएको छ ।