सहिद टेकबहादुर साउदको सालिकमा माल्यार्पण

टीकापुर– थरुहट आन्दोलनका सहिद टेकबहादुर साउदको सालिकमा माल्यार्पण गरिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको  साउदको सालिकमा माल्यार्पण गरिएको हो । पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् ।  थरुहटरथारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउदको मृत्यु भएको […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ भ्रष्टाचारमा दोषी ठहर

विशेष अदालतले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसद टेकबहादुर गुरूङसहितलाई भ्रष्टाचारी ठहर गरेको छ । दोषी ठहरिएकाहरूलाई सजाय तोक्न भने बाँकी छ। मंगलबार अदालतले मनाङबाट प्रतिनिधिसभा निर्वाचित गुरूङसहित पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर्‍याएको हो । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै गुरूङ र न्यौपानेसहित ९ जनालाई विशेष अदालतको इजलासले मंगलबार दोषी ठहर …

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।...

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

हिमाली जिल्ला मनाङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ ३ सय २८ मतान्तरले एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत...

मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित

काठमाडौं : मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङ  २ हजार ५७७ मत पाउँदै विजयी भएका हुन्। उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। छोपाङले २ हजार २४७ मत पाएका छन्।०७४ मा एमालेका गुरुङ विजयी भएका थिए। ०७४ मा एमालेका गुरुङले २३ सय मतसहित चुनाव जितेका थिए भने कांग्रेसका टेकबहादुर २०२१ मत पाएर पराजित भएका थिए। उनी ०७० मा संविधानसभा सदस्य बनेका थिए।

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

काठमाडौं । मनाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । टेकबहादुरले २ हजार ५७५ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत प्राप्त गर्नुभयो । मनाङमा ४ हजार ८४५ मत खसेको थियो ।

मनाङमा कांग्रेसका टेकबहादुर विजयी

एक मात्र प्रतिनिधि सभा रहेको मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । एमालेका पोल्देन छोपाङ गुरुङलाई १ सय ९५ मतान्तरले पराजित गर्दै गुरुङ विजयी भएका छन् । गुरुङले २ हजार २५ मत पाए भने पोल्देनले १ हजार ८३० मत ल्याएका छन् । २०७४ सालको चुनावमा छोपाङले टेकबहादुर पराजित गरेका हुन् । ६८ बर्षीय […]

प्रतिनिधिसभामा कांग्रेसको दोस्रो जित, मनाङमा टेकबहादुर गुरुङ विजयी

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभामा दोस्रो जित हात पारेको छ । मनाङमा काँग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् ।

मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङ सिफारिस, प्रदेशमा मनाङेलाई समर्थन

कांग्रेस मनाङले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ । मनाङ कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिस अनुसार नेता गुरुङलाई एकल र सर्वसम्मत रुपमा उम्मेदवारको...

सल्यानबाट टेकबहादुर बस्नेत र रमेश मल्लको नाम सिफारिस

२३ जेठ,  काठमाडौं । नेकपा माओवादी केन्द्र सल्यानले एक मात्र संघीय क्षेत्रका लागि दुई जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्यद्वय टेकबहादुर बस्नेत र रमेश मल्ल छन् । बस्नेत सल्यानका यसअघिका पनि सांसद हुन । मल्ल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव समेत हुन । उनी अलिख क्रान्तिकारीका पूर्व […]