२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र सल्यानले एक मात्र संघीय क्षेत्रका लागि दुई जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्यद्वय टेकबहादुर बस्नेत र रमेश मल्ल छन् । बस्नेत सल्यानका यसअघिका पनि सांसद हुन । मल्ल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव समेत हुन । उनी अलिख क्रान्तिकारीका पूर्व […]