काठमाडौं : गत आर्थिक वर्षमा भएको खर्चमा १७ अर्ब रुपैयाँ भन्दा बढीको बेरूजु देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
महालेखाको कार्यालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आथिक वर्षमा १७ अर्ब २१ करोड रुपैयाँको बेरूजु देखिएको उल्लेख गरेको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायि...