आन्तरिक राजस्व दोब्बर गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने बताएका छन् ।आन्तरिक राजस्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्नेगरी गरिएको व्यवस्था परिवर्तन नहुने बताएका हुन् । “मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन्, म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति […]

सम्बन्धित सामग्री

नतिजामुखी काम गर्न करका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन - NepaliPatra

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर नतिजा चाहिने बताएका हुन् । त्यही नतिजाका आधारमा मूल्यांकन हुने उनको भनाइ थियो। […]

राजस्व संकलनमा तदारुकता देखाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । इमान्दारीकासाथ राजस्व संकलनमा तदारुकता देखाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कडाइका साथ राजस्व संकलनमा लाग्न पनि कर्मचारीको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार आन्तिरक राजस्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीलाई तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री महतले निर्देशन […]

तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल चाल्न आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालयका प्रमुख एवम् कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।  अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र सङ्कलनको अन्तर ठुलो रहेको हुँदा लक्ष्य बमोजिमको राजस्व सङ्कलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिबद्धताका लागि बैठकको आयोजना गरिएको बताउँदै सबैलाई आ-आफ्नो परिभाषित जिम्मेवारी पुरा गर्न निर्देशन दिए । दैनिक रूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्ने र हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशनसमेत पौडेलले दिएका छन् ।  उनले...

आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना ल्याउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गरी कार्यान्वयनमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । “चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा […]

अर्थमन्त्रीको निर्देशन : करयोग्य क्षेत्रबाट एक पैसो पनि नछाड्नू (भिडियो)

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् ।  ‘कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्नू’,  शुक्रबार आन्तरिक राजस्व विभागले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खतिवडाले भने, ‘अनावश्यक क्षेत्...