पुस महीनाभित्र ३० प्रतिशत बजेट खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, पुस ४। सरकारी खर्चप्रणाली समस्याग्रस्त देखिएको छ । लोक रिझ्याउन ठूलो आकारको बजेट ल्याइए पनि कार्यान्वयनमा भने उदासीनता देखिएको छ । आफैले अख्तियारी गरेको व्यवस्थाअनुसार बजेट खर्च नहुँदासमेत कार्यान्वयनमा अर्थमन्त्री जनार्दन शर्मा गम्भीर देखिएका छैनन् । बजेट समीक्षाका बेला कडा निर्देशन दिएजस्तो गरे पनि अर्थमन्त्री शर्मा अरू बेला खर्चप्रणालीमा रहेका समस्या सुधार्नभन्दा पनि पार्टीका […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो

पुस महिनाभित्र ३० प्रतिशत विकास बजेट खर्च गराउन अर्थमन्त्रीको निर्देशन आएपछि हरेक मन्त्रालय निकै अप्ठेरोमा परेका छन् । पुँजीगत खर्च हुन सकेन भनेर अर्थमन्त्रीको आलोचना भइरहेका बेला यस्तो ताकेता आएपछि यसलाई अर्थमन्त्रीको हतासाका रूपमा लिन थालिएको छ । पछिल्लो समयमा अर्थविद् तथा अर्थ विशेषज्ञहरूले प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकको सुझबुझ एकै ठाउँमा हुन नसक्दा […] The post अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुसभित्र ३० प्रतिशत बजेट खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

'बजेट कार्यान्वयनमा कुनै मन्त्रालयले ढिलासुस्ती गर्न मिल्दैन, अर्थ मन्त्रालयले पनि गर्नेछैन, आफ्नो मन्त्रालयका निम्ति विनियोजन भएको बजेटको ३० प्रतिशत यो महिनाभित्र खर्च भएको हुनुपर्छ,' उनले भने ।