साउदीमा अहिलेसम्म १० नेपालीले पाए मृत्युदण्ड, नशा, आवेग र भाषा समस्याले फस्छन् नेपाली

काठमाडौं : रोजगारीको खोजीमा साउदी अरब पुगेका उदयपुरका विवेक दाहाललाई साउदी अरबमा सरकारले मृत्युदण्ड दियो। १५ वर्षदेखि जेल जीवन बिताइरहेका दाहाललाई रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो। २००६ मा साउदी अरब पुगेका दाहाल, राजेन्द्र विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा उँटको हेरचाह गर्दै आएका थिए। दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिकको हत्या प्रयास गरेको आरोप लागेको थियो। विष्टको तत्काल मृत्यु भएको थियो भने स

सम्बन्धित सामग्री

नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन : प्रतिष्ठान

काठमाडौं, ३ चैत्र । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ। ‘प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा–प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोष विभाग हटाएको भनी गलत एवम् भ्रामक सूचना सम्प्रेषण भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ’, सदस्य सचिव डा धनप्रसाद सुवेदीद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ। […]

नेपाली भाषा लेखाइमा सुधार आवश्यक

बोलचालको प्राकृतिक भाषा नेपाली भाषाको इतिहास लगभग हजार वर्षजतिको छ। संस्कृतबाट प्राकृत हुँदै नेपाली भाषाको विकास भएको हो। भाषा अभिव्यक्तिको सबैभन्दा प्रभावकारी र सरल माध्यम हो। भाव सम्प्रेषणका निम्ति वाणीको प्रयोग अनादि कालदेखि नै हुँदैआएको छ। त्यसैले जीवन्त भाषा भनेको बोलचालको भाषा हो। बोलचालकै भाषालाई लिपिका सङ्केतले बुझाउनका निम्ति लिपिको विकास भएको हो। त्यसैले लिखित […]

भाषा आयोगको अभिलेखमा छैन जुम्ली खस भाषा

नेपाली भाषाको उद्गम थलो जुम्लाको सिंजा उपत्यकालाई मानिन्छ । यहाँको खस भाषा नेपाली भाषाको माउ भाषा हो । यहाँ बोलिने भाषालाई खस भाषा भनिन्छ । नेपाली भाषाको भाषिका मानिएको खस भाषा आज...

बिरानो बन्दै नेपाली भाषा

काठमाडौं, साउन १३ । बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना […]

बिरानो बन्दै नेपाली भाषा

बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन्। ‘ए ग्रेड’ नै ल्याउने सामाजिक अध्ययन विषयका परीक्षार्थी पनि जम्मा तीन हजार २८३ जना मात्रै छन्।अधिकांश वि

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण

काठमाडौँ । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरकी थिइन् । कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले […]

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण

नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा  पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरेका थिए ।कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सह

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण

काठमाडौँ – नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ। परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरे। कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर […]

नेपाली भाषा किन अपहेलित ?

हालैको कुरा हो, यो पङ्क्तिकार काठमाडौंको एक आफन्तजनको घरमा गएको थियो । आफन्तको छोरा काठमाडौंको राम्रो निजी स्कुलमा कक्षा ५ मा पढ्दा रहेछन् । उनले आफूलाई नेपाली अफ्ठेरो लाग्ने र कक्षा ६ बाट त सोसल (सामाजिक) पनि नेपालीमै पढ्नुपर्ने भनेर दुःखेसो पोखे । त्यसैगरी नेपाली भनेको काम नलाग्ने भाषा हो, यसको कामै छैन भन्नसमेत भ्याए । मैले नेपाली भाषाको महत्व बुझाउने प्रयास गरे पनि उनी गम्भीर भएनन् ।ती भाइले नेपाली भाषा आफूलाई गाह्रो लाग्ने र आफूलाई मात्र नभएर कक्षाका सबैलाई पनि गाह्रो लाग्ने भनेको सुन्दा झन

दार्जिलिङमा नेपाली भाषा दिवस मनाइयो

नेपाली भाषा भारतीय संविधानले मान्यता दिएको अवसर पारेर भारतभरका नेपाली भाषीले भाषा दिवस विविध कार्यक्रम गरि मनाएका छन्।