बोलचालको प्राकृतिक भाषा नेपाली भाषाको इतिहास लगभग हजार वर्षजतिको छ। संस्कृतबाट प्राकृत हुँदै नेपाली भाषाको विकास भएको हो। भाषा अभिव्यक्तिको सबैभन्दा प्रभावकारी र सरल माध्यम हो। भाव सम्प्रेषणका निम्ति वाणीको प्रयोग अनादि कालदेखि नै हुँदैआएको छ। त्यसैले जीवन्त भाषा भनेको बोलचालको भाषा हो। बोलचालकै भाषालाई लिपिका सङ्केतले बुझाउनका निम्ति लिपिको विकास भएको हो। त्यसैले लिखित […]