प्रदेश २ मा २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू प्रचारप्रसारमा जुटिरहेका छन्। दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) (तत्कालीन नेकपा–माओवादी) भने क्रान्तिको आधारका लागि संगठन निर्माण अभियानका साथ निर्वाचन मैदानमा होमिएको छ। यो खबर विदुर ढकालले आजको राजधानीमा लेखेका छन्। पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) अहिले…