सत्तारुढ गठबन्धनमा वैद्य माओवादी पनि !

नवलपुर– पूर्वी नवलपरासीमा सत्तारुढ गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पनि रहेको छ । वैद्य माओवादीसहितको उक्त गठबन्धनले जिल्लाको विकास निर्माणका सन्दर्भमा बुधबार साझा अवधारणा सार्वजनिक गरेको छ । गठबन्धनमा सत्तारुढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साथै क्रान्तिकारी माओवादीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा […]