जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र, उच्च मुद्रास्फीतिको चेतावनी

एजेन्सी – विश्‍व बैंकले पाकिस्तानको आर्थिक अवस्थामा महत्त्वपूर्ण नकारात्मक जोखिमहरू रहेको चेतावनी दिएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उच्च मुद्रास्फीति र सुस्त बृद्धिदर पाकिस्तानी अर्थतन्त्रले सामाना गर्ने प्रमुख जोमिखहरु रहेको औल्याएको हो । जीडीपीको ४ प्रतिशतको तीव्र वित्तीय समायोजन र अन्तर्राष्ट्रिय मुद्रा कोषमा प्रतिबद्ध व्यापक(आधारित सुधारहरूको निर्णायक कार्यान्वयनको लागि विश्व बैंकले पाकिस्तानलाई […]

सम्बन्धित सामग्री

भारतले पाकिस्तानी खेलाडीकाे भिसामा ढिलाइ गर्दा समस्या

काठमाण्डाै – भारतले भिसामा ढिलाइ गर्दा विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोली समस्यामा परेको छ ।पाकिस्तानी टोली भारत प्रस्थान गर्न अब दुई दिनभन्दा पनि कम समय रहेको छ । तर भारतले अहिलेसम्म भिसा नदिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति कडा असन्तुष्टि व्यक्त गरेको क्रिकइन्फाेले जनाएकाे छ । पाकिस्तानले विश्वकपको तयारीमा प्रतिकूल असर पर्ने चेतावनी दिएको छ ।टोली बुधवार बिहानै पाकिस्तानबाट उड्ने तालिका भए पनि सोमवार काम गर्ने समय बन्द हुँदा टोलीलाई भिसा जारी गरिएकाे छैन । पाकिस्तान ...

देश छोड इमरान‚ नत्र जेल सजाय : पाकिस्तानी सेना

इस्लामाबाद : पाकिस्तानमा इमरान खान र सरकारबीच तनाव बढ्दै गएको छ। अल कादिर ट्रस्ट मुद्दामा इमरानलाई मे ९ मा पक्राउ गरिएको थियो, यद्यपि उनले दुई दिनपछि जमानत पाएका थिए।इमरान खानको गिरफ्तारीपछि प्रदर्शनकारीहरूले पाकिस्तानी सेनालाई निशाना बनाएका थिए। यसले गर्दा सेना आक्रोशित भएको छ। आन्दोलनकारीमाथि सैनिक ऐन अन्तर्गत मुद्दा चलाउने घोषणा गरिएको छ। पाकिस्तानी सेनाले पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तान छाड्न प्रस्ताव गरेको छ। अन्यथा सैनिक ऐनको सामना गर्न तयार रहनुपर्ने चेतावनी दिएको छ। इ

पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै तालिबानले थप आक्रमणको चेतावनी दिएको हो । तालिबान समूहले शुक्रवार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको थियो । तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै निकालेर थप आक्रमणको चेतावनी दिएको हो । विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न रोक्नुपर्ने अन्यथा भविष्यमा हुने आक्रमण अझ गम्भीर हुने उल्लेख गरिएको स...

पाकिस्तानी सेनाद्वारा सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध

काठमाडौँ- पाकिस्तानी सेनाले सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी सेनाले सेनाद्वारा सञ्चालित सार्वजनिक विद्यालयहरुमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानी सेनाको यस कदमसँगै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई पश्तो भाषा बोलेको खण्डमा जरिवाना तिराइने समेत चेतावनी दिइएको छ । सेनाको यस […]

पाकिस्तानमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी

काठमाडौं । पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी दिएका छन् । जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५ सय जनाको मृत्यु र ३३ लाख मानिस प्रभावित भएका छन् । देशका विभिन्न भागहरूमा बाढी पीडितको उद्धार र निकासीको प्रयास जारी रहँदा त्यहाँका स्वास्थ्य विज्ञहरूले डेंगु, औलो र […]

पाकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी

काठमाडौँ- पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् । देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना बढेको जनाएका छन् […]

पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् ।देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन् । धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगु ज्वरोले धेरैको ज्यान गुमाइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् ।दक्ष

आबुधाबीमा गरिएको आक्रमणको बदला लिने यूएईको चेतावनी

४ माघ, काठमाडौं । अबुधाबीमा तीन जनाको ज्यान जाने गरी हुथी विद्रोहीले आक्रमण गरेपछि यूएई सरकारले त्यसको बदला लिने चेतावनी दिएको छ । सोमबार अबुधाबीमा भएका दुई आक्रमणमा दुई भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो । यूएईका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक लुलिभानले यो आक्रमणको जवाफ दिने बताएको अलजजिराले जनाएको छ । अबुधाबी प्रहरीका […]

इमरान खानको चेतावनी- अफगानिस्तान फेरि गृहयुद्धमा फस्न सक्छ

६ असोज, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुन: गृहयुद्ध चर्किने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि उनीहरूले सबै समूहलाई सामेल गरेनन् भने कुनै पनि बेला गृहयुद्ध सुरु हुनेछ’, उनले भने । खानले गृहयुद्ध सुरु भएमा अफगानिस्तान अस्थिर र अस्तव्यस्त हुने भन्दै चिन्ता […]