पाकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी

काठमाडौँ- पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् । देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना बढेको जनाएका छन् […]

सम्बन्धित सामग्री

तत्कालका लागि भारतीय गोर्खा भर्ती रोकियो

काठमाडौं। तत्कालका लागि भारतीय गोर्खा भर्ती रोकिएको छ। सगरमाथा आरोहीको पहिचानका लागि परिचयपत्र दिइने भएको छ। डेङ्गु संक्रमितको संख्या १२ हजार २१७ पुगेको छ। राष्ट्रिय सभाबाट बीमा विधेयक पारित गरिएको छ। पकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।

पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् ।देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन् । धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगु ज्वरोले धेरैको ज्यान गुमाइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् ।दक्ष

पाकिस्तानमा अकल्पनीय मानवीय संकट हुन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य सगठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् । पाकिस्तानमा केही […]

पाकिस्तानमा मानविय संकटको चेतावनी

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बाढीको चपेटामा परेको पाकिस्तानमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । डब्ल्युएचओले एक दशक यताकै ठूलो बाढीले पाकिस्तानमा सयौं घर बगाउनुका साथै सडकको खण्ड खण्ड भत्किएको भन्दै मानव संकट आउन सक्ने भन्दै बिश्वजगतको ध्यान केन्दिैत गरेको छ । बाढीले लाखौँ […]

डब्लूएचओले भन्यो- पाकिस्तानमा मानवीय संकटको खतरा

न्युयोर्क – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। एक दशकयताकै ठूलो बाढीले सयौँ घर बगाएको छ भने सडक खण्ड भत्किएका छन्। त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ। अधिकांश भूभाग जलमग्न छ। बाढीले ठूलो महासागर बनेको छ।  बाढीले अकल्पनीय संकट ल्याएको […]

पाकिस्तानमा मानवीय संकटको खतरा : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । एक दशकयताकै ठूलो बाढीले सयौं घर बगाएको छ भने सडक खण्ड भत्किएका छन् । त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ ।अधिकांश भूभाग जलमग्न छ । बाढीले ठूलो महासागर बनेको छ ।  बाढीले अकल्पनीय संकट ल्याएको छ । जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावि

पाकिस्तानमा मानवीय सङ्कट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

काठमाडौँ- पाकिस्तानमा अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । पाकिस्तानमा पछिल्लो समय अत्यधिक बर्षापछिका बर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् । “हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका […]

कोभिड महामारी २०२२ को अन्त्यसम्म लम्बिन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ महामारी सन् २०२२ सम्म लम्बिन सक्ने चेतावनी दिएको छ । गरिब देशहरूले आवश्यक खोप नपाइरहेकाले महामारी थप एक वर्ष लम्बिन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो । डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले कोभिड संकट सजिलैसँग २०२२ को अन्त्यसम्मै लम्बिने देखिएको बताए । अफ्रिकाका पाँच प्रतिशतभन्दा...

अमेरिकामा अर्को खतराः कोरोना महामारीपछि यौन संक्रमण बढ्ने

एजेन्सी। अमेरिकामा कोरोना महामारी सामान्य बन्दै गरेको बेला स्वास्थ्य विशेषज्ञले दोस्रो ठूलो स्वास्थ्य संकट आउने चेतावनी दिएका छन्। गर्मीको मौसममा यौन संक्रामक रोग फैलने अनुमान उनीहरुको छ।“गर्मीको सीजन शारीरिक सम्बन्धको सीजन हो। मानिसहरु महमारीबाट बाहिर आएका छन्। यसकारण हाम्रो अनुमान छ की यस पटक यौन संक्रामक रोग तिव्र गतिमा बढ्ने छ,”अमेरिकी नेसनल कोलिसन अफ एसटीडी संस्थाका निर्देशक डेविड हार्वीले भने।

जनताको जीवनभन्दा सत्ता महँगो नठान्न चेतावनी

‘कोभिड–१९ को महामारीमा स्वास्थ्य र जीवन रक्षामा अभूतपूर्व संकट फैलिएको अवस्थामा संसद्भित्रबाट सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गरी सम्बोधन गर्नुको सट्टा सत्ता कब्जा गर्न तयार हुने परिस्थिति निर्माण हुनु शोभनीय देखिँदैन।’...