आबुधाबीमा गरिएको आक्रमणको बदला लिने यूएईको चेतावनी

४ माघ, काठमाडौं । अबुधाबीमा तीन जनाको ज्यान जाने गरी हुथी विद्रोहीले आक्रमण गरेपछि यूएई सरकारले त्यसको बदला लिने चेतावनी दिएको छ । सोमबार अबुधाबीमा भएका दुई आक्रमणमा दुई भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो । यूएईका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक लुलिभानले यो आक्रमणको जवाफ दिने बताएको अलजजिराले जनाएको छ । अबुधाबी प्रहरीका […]

सम्बन्धित सामग्री

रूस–क्रिमिया जोड्ने पुलमा विस्फोटसँगै पुटिनको चेतावनी- बदला लिन्छौं

२ साउन, एजेन्सी । क्रिमियालाई रुससँग जोड्ने पुलमा विस्फोट भएपछि रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बदला लिने बताएका छन् । पुटिनले युक्रेनको ‘आतङ्ककारी कारबाही’ मा पुलमा गम्भीर क्षति पुगेको प्रतिक्रिया दिएका छन् । उनले रूसी सेनाले पुलमा युक्रेनी हमलाको उचित जवाफ दिने तयारी गरिरहेको बताए । विस्फोटबाट क्षतिग्रस्त पुल सैन्य सामग्री ढुवानीका दृष्टिकोणले महत्वपूर्ण रहेको छ […]

यात्रुमाथि लगाएको विभिन्न प्रतिबन्धप्रति चीनको विरोध, बदला लिने चेतावनी

चीनले कोभिडका कारण विश्वका अन्य देशले चिनियाँ यात्रुमाथि लगाएको विभिन्न प्रतिबन्धको विरोध गरेको छ । चीनले यस्तो भएमा त्यसको बदला लिने बताएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ जनतामाथि लगाइएको प्रतिबन्धको कुनै वैज्ञानिक आधार नभएको दाबी गरे । अर्कोतर्फ, अन्तर्राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले चीनले कोरोनाभाइरसको फैलावट र कथित नयाँ संस्करणसँग […]

इरानले दियो चेतावनी– सुलेमानी हत्याको केस ट्रम्पविरुद्ध चलाऊ, नत्र...

इरानका राष्ट्रपति इब्राहिम रईसीले जनरल कासिम सुलेमानीको हत्याको बदला अमेरिकासँग लिने चेतावनी दिएका छन् ।  सुलेमानीको मृत्यु भएको दोस्रो वार्षिकीको अवसरमा सोमवार रईसीले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्व परराष्ट्रमन्त्री माइक पम्पेओविरुद्ध अवश्य मुद्दा चलाउनुपर्ने बताए । त्यसो नगरेमा इरानले आफ्नै तरिकाले बदला लिने उनको भनाइ छ ।  सन् २०२० को जनवरी ३ मा ट्रम्पको आदेशमा इराकमा ड्रोन आक्रमण गरेर सुलेमानीको हत्या गरिएको थियो ।  सुलेमानीको मृत्युको वार्षिकीको अवसरमा इरान र उसका सहयोगी मुलुकहरूले...

अमेरिकालाई इरानको चेतावनीः ट्रम्पविरुद्ध मुद्दा नचलाए बदला लिन्छौं

एजेन्सी, २० पुस । इरानका राष्ट्रपति इब्राहिम रइसीले अमेरिकाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारवाही नगरे बदला लिने चेतावनी दिएका छन् । जनरल कासिम सुलेमानीको हत्या भएको दुई वर्ष पुगेको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले हत्याको आरोपमा ट्रम्पविरुद्ध मुद्दा चलाउन अमेरिकालाई भनेका हुन् ।सन् २०२० को सुरुवातमा ट्रम्पको आदेशमा ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको […]

अमेरिकालाई इरानको चेतावनी- ट्रम्पविरुद्ध मुद्दा नचलाए बदला लिन्छौं

२० पुस, बार्सिलोना । इरानले जनरल कासिम सुलेमानीको हत्या अभियोगमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा नचलाए अमेरिकासँग बदला लिने चेतावनी दिएको छ । अमेरिकी सेनाको हवाई आक्रमणमा मारिएका सुलेमानीको दोस्रो वारि्षकीमा इरानका राष्ट्रपति इब्राहिम रइसीले सो चेतावनी दिएका हुन् । कासिम सुलेमानी कुद्स फोर्सको शीर्ष कमाण्डर थिए । ३ जनवरी २०२० मा अमेरिकाले गरेको […]

पार्टी छाडेर जानेसँग आउँदो निर्वाचनमा बदला लिन्छौं : मुख्यमन्त्री पोखरेल

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी छाडेर जानेहरुसँग आउँदो चुनावमा बदला लिने चेतावनी दिएका छन् ।बुधबार अखिल नेपाल महिला संघ दाङको पार्टी कार्यालय भरतपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेकपाकै प्रचण्ड–नेपाल पक्षलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।दाङमा प्रत्यक्षतर्फ जित्ने प्रतिनिधिसभा सदस्यहरु आफुहरुसँग नरहेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको बलमा चुनाव जित्नेहरुले अवसरवाद प्रदर्शन गर्दै अनुशासनहीन काम गरेको आरोप लगाए ।उनले त्

परमाणु वैज्ञानिक फखरीजादेह हत्याको बदला लिने इरानको चेतावनी

काठमाण्डाै - परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको बदला लिने इरानले चेतावनी दिएको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै यसमा इजरायलको हात रहेको आरोप लगाउनुभएको छ । एक महत्वपूर्ण व्यक्ति गुमाएको इरान शोकमा डुबेको भन्दै उहाँले घटनामा जो कोही संलग्न रहे पनि बदला लिने चेतावनी दिनु...

अमेरिकासँग बदला लिने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्र संघले लगाएको नयाँ प्रतिबन्धको बदला लिने प्रतिज्ञा गर्दै अमेरिकाले यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।