अघिल्लो पटक गैरसांसदलाई मन्त्री बनाइएको भन्दै आलोचित भएको माओवादी केन्द्रले यसपटक डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्रिपरिषद्मा सहभागी गराउन सिफारिस गरेको थियो।...
सुर्खेत । कर्णालीमा नवनियुक्त मन्त्रीहरुको शपथ रोकिएको छ । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरुको शपथ केन्द्रको दबाबमा रोकिएको हो । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले तीन जना मन्त्री सिफारिस गरेका थिए । सिनियर नेताको नाम सिफारिस नगरिएको विषयले असन्तुष्टि देखिएको छ । बुधबार तीन बजे हुने भनिएको मन्त्रीहरुको सपथ अन्यौल बनेको छ […]
रुपन्देही । नेपाली कांग्रेसले दुई मन्त्रीको नाम टुंग्याउन नसकेपछि लुम्बिनी मन्त्रिपरिषद् विस्तार रोकिएको छ । आज दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि गठबन्धनभित्र मन्त्रीको भागबण्डा नमिल्दा स्थगित भएको हो । नाम टुंगिएकालाई आजै सपथका लागि निम्तोसमेत दिइसकिएको थियो । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले छलफल नटुंगिएकाले सपथ सपथ रोकिएको र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने […]
बिहीबार बिहान ११ बजेका लागि तोकिएको कर्णालीका तीन नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ ग्रहण रोकिएको छ । तीन पार्टीबीच कुरा नमिलेपछि मन्त्रीको सपथ कार्यक्रम रोकिएको हो । बिहीबार बिहान एक्कासि प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रम रोकिएको जानकारी गराएको छ । बुधबार मुख्यमन्त्रीको कार्यालयले विन्दमान बिष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, सीता नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर उर्जा तथा जलश्रोत मन्त्रालय र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवार
हेटौँडा : बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बन्ने पक्का भएको मुख्यमन्त्रीको सचिवालयबाट सूचना बाहिरियो।
बुधबार साँझ ४ बजे नेकपा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक फुँयालले मन्त्रीको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रमसमेत तय भइसकेको थियो। तर फुँयालको शपथग्रहण नै एकाएक रोकिएको छ। मंगलबार बसेको...