हेटौँडा : बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बन्ने पक्का भएको मुख्यमन्त्रीको सचिवालयबाट सूचना बाहिरियो।
बुधबार साँझ ४ बजे नेकपा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक फुँयालले मन्त्रीको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रमसमेत तय भइसकेको थियो। तर फुँयालको शपथग्रहण नै एकाएक रोकिएको छ। मंगलबार बसेको...