सुर्खेत । कर्णालीमा नवनियुक्त मन्त्रीहरुको शपथ रोकिएको छ । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरुको शपथ केन्द्रको दबाबमा रोकिएको हो । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले तीन जना मन्त्री सिफारिस गरेका थिए । सिनियर नेताको नाम सिफारिस नगरिएको विषयले असन्तुष्टि देखिएको छ । बुधबार तीन बजे हुने भनिएको मन्त्रीहरुको सपथ अन्यौल बनेको छ […]