कांग्रेसले मन्त्रीको नाम टुंग्याउन नसकेपछि लुम्बिनीमा मन्त्रीको सपथ रोकियो

रुपन्देही । नेपाली कांग्रेसले दुई मन्त्रीको नाम टुंग्याउन नसकेपछि लुम्बिनी मन्त्रिपरिषद् विस्तार रोकिएको छ । आज दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि गठबन्धनभित्र मन्त्रीको भागबण्डा नमिल्दा स्थगित भएको हो । नाम टुंगिएकालाई आजै सपथका लागि निम्तोसमेत दिइसकिएको थियो । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले छलफल नटुंगिएकाले सपथ सपथ रोकिएको र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने […]