ललितपुर, ६ जेठ । अक्सिजन सिलिन्डर कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३९ वर्षीय रामकृष्ण घिमिरे, लगनखेल […]