उत्कृष्ट रेन्ज भएको ‘आरजेड-५००’ स्कुटर नेपाल आउँदै

काठमाडौं । नेपालमै अहिलेसम्मको सबैभन्दा धेरै किलोमिटर रेन्ज दिने स्कुटर स्कुटर भित्रने भएको छ । क्रसफायर तथा इटालीका मोटरसाइकल आयात गर्दै अएको क्लासिक ह्वील इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले हालसम्मकै सबैभन्दा धेरै रेन्ज दिने स्कुटर ल्याउने भएको हो । कम्पनीले चिनियाँ ब्राण्ड ग्यारोको हाइ पर्फमेन्स इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी गरेको हो । कम्पनी स्रोतका अनुसार […]

सम्बन्धित सामग्री

जिहोको नयाँ स्कुटर नेपाल आउँदै, मूल्य कम हुने

काठमाडौं । जिहो इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल भित्रने भएको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी जिहोले एइ ४ इलेक्ट्रीक स्कुटर नेपाल ल्याउन लागेको हो । आगामी भदौ ११ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२४ मा ऋषी ट्रेड सेन्टरले जिहो एइ ४ सार्वजनिक गर्ने भएको हो । कम्पनीले नेपाल भित्र्याउने तयारी गरेको जिहो एइ […]

दुई हप्ता भित्रै नेपाल आउँदै दर्जन नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । आगामी दुई हप्ता भित्रै विभिन्न ब्राण्डका एक दर्जन नयाँ स्कुटर र मोटरसाइकल नेपाल आउने भएको छ । चार वर्षपछि हुन लागेको नाडा अटो शो २०२३ लाई लक्षित गरेर यी मोटरसाइकल तथा स्कुटर नेपाल आउन लागेका हुन् । भदौ २६ गतेबाट आयोजना हुने अटो शोमा १० पेट्रोलियम पदार्थबाट चल्ने ब्राण्ड र १२ ब्रान्ड इलेक्ट्रीक […]

प्योर ईभीको इलेक्ट्रीक स्कुटर नेपाल आउँदै, यस्तो हुनेछ मूल्य

काठमाडौं । प्योर ईभीको उत्पादन ब्याटःरी स्टोरी नेपाली बजारमा आउने भएको छ । प्योर इभी इन्डियाको उत्पादन नेपाली बजारमा ह्वाइट लोटस मोटर्स नेपालले ल्याउने भएको हो । यो स्कुटर नेपाल आउने तयारी अन्तिम चरणमा पुगेको कम्पनी स्रोतले मेरोअटोसँग भन्यो । स्टोरी इलेक्ट्रीक स्कुटरमा लुकस टीभीएसले उत्पादन गरेको आईपी ६७ रेटेड २ किलोवाट क्षमताको हब मोटर […]

बजाजकाे चेतक इलेक्ट्रीक स्कुटर नेपाल आउँदै, होला नेपालमै एसेम्बल ?

काठमाडौं । बाजजको पहिलो इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी भइरहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले इलेक्ट्रीक स्कुटर चेतक नेपाल ल्याउने तयारी थालेको हो । कम्पनी स्रोतका अनुसार बजाज इन्डियाका प्रतिनिधिहरु नेपाल आएर इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार अध्ययन गरिरहेका छन् । उनिहरुको अध्ययन अन्तिम चरणमा पुगेकोले केहि दिन भित्रै नेपाली सडकमा परिक्षणको […]

नयाँ ब्राण्डको ३ मोडलका इलेक्ट्रीक स्कुटर नेपाल आउँदै

काठमाडौं । नयाँ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ । हार्विन ब्रान्डको इलेक्ट्रीक स्कुटरहरु नेपाली बजार आउन लागेको हो । पायोनिर वल्र्डवाइड प्रालिले हार्विन ब्रान्डका स्कुटहरु नेपालमा विक्री वितरण गर्नेछ । कम्पनीले काठमाडौंको नक्साल नारायणचौरमा हार्विनको शोरुमा निमार्णको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पायोनिरले पहिलो चरणमा तीन मोडलका मोटरसाइकल तथा स्कुटर नेपाली […]

नेपाल आउँदै गरेको सुजुकी एभेनिस १२५ र टीभीएस एनटर्क १२५ बीच यस्ता छन् भिन्नता

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीको नयाँ स्कुटर नेपाल भित्रने भएको छ । नयाँ वर्ष लक्षित गरेर नेपाली बजारमा एभेनिस नेपाल ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी भीजी सुजुकीले एनटर्क १२५ को प्रतिस्पर्धी स्कुटर एभेनिस नेपालमा सार्वजनिक गर्ने तयारी थालेको हो । कम्पनीले केही […]

बेनेलीको रेट्रो स्कुटर नेपाल आउँदै, यस्तो मूल्य र फिचर

काठमाडौं । बेनेलीको रेट्रो डिजाइन स्कुटर नेपाल आउने भएको छ । कम्पनीले बेनेली प्यानरिया १२५ स्कुटर नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । हालसम्म नेपालमा बेनेलीले कुनै पनि स्कुटर सार्वजनिक गरेको छैन् । बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले आफ्नो अफिसियल फेसबुक पेजमार्फत नयाँ स्कुटर नेपाल ल्याउने बताएको हो । कम्पनी स्रोतका […]