कुजु नेपालले पायो ‘उत्कृष्ट मार्केटिङ अवार्ड

याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले उत्कृष्ट मार्केटिङको लागि अवार्ड जितेको छ। कुजु नेपाल प्रालिले नेपाली बजारमा याडियाको तीन मोडलको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । चिनियाँ ब्रान्ड याडियाले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा अवार्ड वितरण गर्ने गरेको छ । यस्तैमा सन् २०२१ को ‘उत्कृष्ट मार्केटिङ’ विधामा कुजु नेपाल विजयी भएको […]