काठमाडौं, २९ चैत्र । स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन हुने भएको छ । यसका लागि कानूनी प्रक्रियाहरु पूरा गरी तयारी भइसकेको छ । सेना परिचालनको मार्ग खोल्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिइसकेकी छिन् । उनले २४ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् । आज राष्ट्रपति कार्यालयका प्रवक्ता सागर […]