भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त

काठमाडौँ । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०) मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवा निवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् । हाल […]

सम्बन्धित सामग्री

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे, प्रधानमन्त्री भेट्दै

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन् । उनले […] The post काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे, प्रधानमन्त्री भेट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौंमा

१९ भदौ, काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । पाँच सदस्यीय टोलीका साथ उनी भारतीय सेनाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा उनलाई नेपाली सेनाको एक टोलीले स्वागत गरेको छ । औपचारिक कार्यक्रम सोमबारदेखि हुनेछन् । पाँचदिने भ्रमणको पहिलो दिन सोमबार जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् […]

काठमाडौं आइपुगे भारतका सेना प्रमुख मनोज पाण्डे

काठमाडौं : भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुगेका छन्। पाँच दिने नेपाल भ्रमणका सिलसिलामा आज उनी काठमाडौं आएका हुन्। नेपालमा रहँदा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी प्रदान गर्नेछिन्। सोमवार शीतल निवासमा पाण्डेलाई सो पदवी दिने कार्यक्रम तय भएको छ। भोलि नै उनी जंगी अड्डामा उनी…

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ

सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको […]

सौन्दर्य प्रतियोगितामा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

काठमाडौँ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।

किशोरी बलात्कार प्रकरण : स्वयम्भूबाट समातिए मनोज पाण्डे

काठमाडौं : १६ वर्षको उमेरकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे पक्राउ परेका छन्। सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप उनीमाथि लागेको छ। नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्रेको एक प्रहरी अधिकृतले जानकारी दिए। गत बुधवार टिकटकमा ‘सुसी खान…

बलात्कारको आरोप लागेका मनोज पाण्डे पक्राउ परे

काठमाडौं, ७ जेठ । एक युवतीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (शनिबार) अपरान्ह पक्राउ गरेको हो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनी स्वयम्भुबाट पक्राउ परेको जनाईएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। एक […]

बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो । भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृह

मनोज पाण्डे भारतीय सेनाका नयाँ प्रमुख

भारतीय सेनाको नयाँ सेना प्रमुखमा वर्तमान उपसेनाप्रमुख मनोज पाण्डे नियुक्त हुन लागेका छन् । पाण्डे हाल पूर्वी कमाण्डरका रुपमा कार्यरत छन् । उनी भारतीय सेनाको नेतृत्व गर्न लागेका इन्जिनियर्स कोरका...