सन्धिखर्कमा कुकुरको बन्ध्याकरण अभियान

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको विगविगी बढेपछि नियन्त्रण गर्न बन्ध्याकरण अभियान सुरु गरेको छ । शहरी क्षेत्रमा छाडा कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुहरुलाई आक्रमण गर्ने जोखिम बढेकाले न्यूनीकरण गरी सडक कुकुर नियन्त्रण गर्न लागिएको नगरपालिकाले जनाएको छ । सन्धिखर्क नगरपालिका पशु सेवा शाखा प्रमुख नारायण खनालका अनुसार सदरमुकाम सन्धिखर्कसँग जोडिएका […]

सम्बन्धित सामग्री

७५ कुकुरको बन्ध्याकरण

तानसेन नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । तानसेन नगरभित्रका १७ कुकुरको बन्ध्याकरण गरिएको हो ।

सन्धिखर्कमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिँदै

सन्धिखर्क बजारमा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु भएको छ । सन्धिखर्क नगरपालिकाले हटारीनेटामा शनिबारदेखि सामुदायिक कुकुरहरूमा स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको हो ।

काठमाडौँका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

२३ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको  हो । आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ […]

आतंक बढेपछि रेसुंगामा ६९ सामुदायिक कुकुरको बन्ध्याकरण

सदरमुकाम तम्घासमै कुकुर आतंक बढेपछि ६९ सामुदायिक कुकरको बन्ध्याकरण गरिएको छ । भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजना तथा रेसुंगा नगरपालिकाको प्राविधिक सहयोगमा तीन दिनसम्म कुकुरको बन्ध्याकरण अभियान...

कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु

मोरङ – विराटनगर महानगरपालिकाले सडकमा छाडा छाडिएका र सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ। विराटनगर महानगरपालिका १९ स्थित वडा कार्यालयबाट सुरु गरिएको अभियानका क्रममा महानगरका मेयर नागेश कोइरालाले विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेको हुँदा बन्ध्याकरण अभियान अघि बढाइएको जानकारी दिए। सर्वसाधारणलाई बिहानीपख एक्लै हिँड्ने क्रममा सडकमा छाडा छाडिएका कुकुरबाट समस्या […]

दुर्घटना न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरण

विराटनगर महानगरपालिकाले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ।...

अर्घाखाँचीमा छाडा कुकुरको बन्ध्याकरण अभियान सुरु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कुकुरकाे बन्ध्याकरण अभियान सुरु गरेको छ । बजार क्षेत्रमा छाडा कुकुरको विगविगी बढेपछि नियन्त्रण गर्न अभियान सुरु गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभएकाे हाे । बिहान-रातिको समयमा हिड्ने मानिस, पशुचौपायलाई छाडा कुकुरले जथाभावी टोक्ने र सडकमा दुर्घटना गराउने जोखिम बढेकाले पनि पहिलो चरणको शिविरबाट १ सय २० कुकुरको […]

गुल्मीको रुरुक्षेत्रमा भुस्याहा कुकुरको बन्ध्याकरण अभियान

गुल्मी : भुस्याहा (सामुदायिक) कुकुरका कारण समस्या बढेपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा बन्ध्याकरण अभियान सुरु गरिएको छ।रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरणमार्फत नियन्त्रण गर्ने अभियान थालेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।विशेषगरी रातिको समयमा झम्टिने कारण यात्रा गर्न पनि असहज हुने र दुर्घटना समेत निम्त्याउने भएकाले  कुुकुरको स्थायी बन्ध्याकरण थालेको ज्ञवालीले बताए।समूहमा अत्यधिक धेरै हुने, कृषकका घर&

रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण !

ताप्लेजुङ– विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप […]

सामुदायिक कुकुरको बन्ध्याकरण

रुपन्देहीका दुई पालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान चलाएका छन् । सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेका हुन् ।