बागलुङ । छाडा कुकुर नियन्त्रण गर्नका लागि बागलुङको गलकोटमा ९१ कुकुरको बन्ध्याकरण गरिएको छ । जिल्लामा छाडा कुकुरको समस्या न्यूनीकरण गर्न गत वर्ष पनि बागलुङ बजारमा कुकुरको बन्ध्याकरण गरिएको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ, गलकोट नगरपालिका कृषि तथा पशु सेवा शाखा र केन्द्रीय भेटेरेनरी रिफरल अस्पताल काठमाडौंको आयोजनामा सो कार्यक्रम […]