कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक [तस्वीर]

स्याङ्जाको वालिङमा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्दै पशु चिकित्सक । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा वालिङमा भएको बन्ध्याकरण शिविरमा १०७ ओटा कुकुर बिरालोको निःशुल्क बन्ध्याकरण गरिएको छ । तस्वीर : तोलाकान्त बगाले/रासस

सम्बन्धित सामग्री

पर्वतको कुश्मा र हुवासमा करिब २ सय कुकुरको बन्ध्याकरण

पर्वत : सामुदायिक तथा घरपालुवा कुकुरको अनावश्यक प्रजनन नियन्त्रण गरेर सुरक्षित समुदाय निर्माणका लागि पर्वतमा कुकुरको बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा जिल्लाको पैयुँ गाउँपालिका–६ स्थित हुवासमा र सदरमुकाम कुश्मास्थित कार्यालयमा नै आयोजना गरिएको शिविरमा १८९ वटा कुकुरहरूमा बन्ध्याकरण गरिएको हो।कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्यालको नेतृत्वमा डा. सुदिप श्रेष्ठ, डा. नवीन रेग्मीलग

कुकुरको बन्ध्याकरण

डुम्रे, २१ फागुन । रेबिज रोगको न्यूनीकरणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठलगायतका पशु चिकित्सक तथा प्राविधिक । रासस