अमेरिकाले ७७ वस्तुको उत्पादन बढाउन प्राविधिक सहयोग गर्ने

संयुक्त राज्य अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुको उत्पादन बढाउनका लागि प्राविधिक सहयोग गर्ने भएको छ । भन्सार छुट दिएका वस्तुको उत्पादन बढाउनका लगानी वृद्धि गर्ने, बजार व्यवस्थापन, गुणस्तर उत्पादनका लागि तालिम उपलब्ध गराउने लगायतका प्राविधिक सहयोग गर्न अमेरिका सकारात्मक भएको हो ।

सम्बन्धित सामग्री

कृषि उत्पादन बढाउन सल्यानमा माटो परीक्षण

सल्यान : सल्यानको शारदा नगरपालिकामा निःशुल्क माटो परीक्षण गरिएको छ। एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोग र शारदा नपा कृषि विकास शाखाको आयोजनामा परीक्षण शिविर सञ्चालन गरिएको हो।माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लीय र क्षारीयपन पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि विकास शाखाले जनाएको छ। धानबाली प्रवर्धन कार्यक्रमअन्तर्गत पालिकाको १५ वटै वडाबाट माटो संकलन गरी परीक्षण गरेको कृषि विकास शाखाकी श्वेता राईले जानकारी दिइन्।उनका अनुसार १५ वटै वडाबाट संकलित २०८ माटोको

भोजपुरमा बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरू

भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ । सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग, कान्तिपुर सुदूर टेक्निकल कलेजको प्राविधिक सहयोग र हिमचुली महिला कृषि सहकारी संस्थाको आयोजनामा तालिम आइतबारबाट सुरु […]

लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार

काठमाडौँ,२७ असार । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् । लुम्बिनीका स्थानीयवासीलाई बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादनमा आर्थिक र प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गरेपछि सो को तयारी गरिएको […]

महको मूल्य बढ्दै, उत्पादन घट्दै

पकेट क्षेत्र मानिएको क्षेत्रमै यस वर्ष मह उत्पादन घटेको छ । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी जोन कार्यक्रम सञ्चालन गरेर किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ तर मह उत्पादन भने घटेको छ । जाजरकोटमा गत वर्ष करिब १० टन मह उत्पादन भएकामा यस वर्ष एक टन मात्र उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताउनुभयो ।

कफी र पस्मिनाको उत्पादन बढाउन ईयूले प्राविधिक सहयोग गर्ने

नेपाली कफी र पस्मिनाको उत्पादन बढाउन युरोपियन युनियन (ईयू)ले प्राविधिक सहयोग गर्ने भएको छ । व्यापार तथा लगानी कार्यक्रम अन्तर्गत ईयूले गुणस्तरीय उत्पादन र त्यसको क्षमता अभिवृद्धि गर्नका लागि प्राविधिक सहयोग गर्न लागेको हो । ती उत्पादनको मूल्य श्रृंखला अन्तर्गत निर्यात प्रवद्र्धन गर्न यस्तो सहयोग गर्न लागिएको छ ।कफीको उत्पादन बढाउन किसानलाई तालिम उपलब्ध गराइने […]

रसियन भ्याक्सिन खरिदका लागि प्रकृया अगाडि बढ्यो

नेपालको सबैभन्दा पूरानो मित्र राष्ट्र भएको नाताले र नेपालीहरुसँगको आत्मियताका कारण समेत उत्पादक गामालियाले नेपालीहरुलाई प्राथमिकतामा राखेर भ्याक्सिन दिने र नेपाल भित्रै सो भ्याक्सिन उत्पादन गराउन सहयोग गर्ने जनाएकोे छ । जसमा कम्पनीले आवश्यक पर्ने प्राविधिक सहयोग, उत्पादन गर्ने प्रविधि र कच्चा पदार्थ समेत सहजरुपमा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ, जसले गर्दा नेपाल भित्र ३ महिनामा नै स्पूतनिक भी खोप उत्पादन गर्न सकिने छ ।

वडा अनुसार कृषि उत्पादन

बागलुङ । बरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनमा जोडेको हो । मकैको उत्पादन राम्रो हुने वडा नं १ धुल्लुबास्कोटलाई मकै पकेट क्षेत्रको रूपमा विकास गर्न थालिएको छ । रैथाने बालीको संरक्षण र उत्पादन धेरै दिने आधुनिक मकै बालीसमेतको विस्तार थालिएको गाउँपालिकाले बताएको छ ।     घाँसे मैदान र वनजंगल धेरै रहेको धुल्लुबास्कोटमा भैंसीपालन कार्यक्रम सञ्चालित छ । यहाँका किसानले भैंसीका पाडापाडी उत्पादन, दूध उत्पादन र व्यावसायिक मकैखेती गर्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । वडा नं २ हुग्दीशीरमा अलैंची खेतीको पकेट घोषणा गरिएको छ । यहाँका किसानले परम्परागत खेती प्रणालीलाई सुधार गरी व्यावसायिक अलैंची खेती गर्दै आएका छन् । ‘बाँझो जमीन र खेतीयोग्य जमीनमा समेत अलैंचीको व्यावसायिक उत्पादन थालेका छौं,’ नमूना अलैंची फार्मका अध्यक्ष विमल शर्माले भने, ‘घरबाटै अलैंचीको विक्री हुन्छ, उत्पादन पनि सन्तोषजनक छ ।’ यहाँका किसानले हरेक वर्ष ३० क्विन्टलसम्म अलैंची निर्यात गर्ने गरेका छन् । तरकारी र फलफूल खेतीका लागि उर्वरभूमि रहेको वडा नं ३ बाटाकाचौरलाई फलफूल पकेट क्षेत्रको रूपमा विकास गरिएको छ । यहाँ कागती, सुन्तला, अम्बा, प्लम लगायतका फलफूलको व्यावसायिक उत्पादन हुने उनले जानकारी दिए । ‘वडाअनुसार उत्पादन क्षमता फरक भएको भूगोल हामीसँग छ, सोहीअनुसारको प्राविधिक सहयोग र अनुदानको व्यवस्था गाउँपालिकाले गरेको छ,’ उनले भने, ‘सरकार र प्रदेश सरकारका पकेट तथा जोन विकास कार्यक्रमसँग सहकार्य गरेका छौं ।’ बरेङले पशुपालनलाई आफ्नो मुख्य उत्पादनको क्षेत्र भनेको छ । खेतीयोग्य जमीन कम भएको गाउँपालिकाले पशुपालनमा ध्यान दिएको गाउँपालिका अध्यक्ष शर्मा जानकारी दिए । बाख्रापालनका लागि राम्रो मानिएको वडा नं ४ सल्यानलाई गाउँपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ । आलुको उत्पादन राम्रो हुने वडा नं ५ सुखौरा आलु पकेट क्षेत्र हो । रासस

जाडेन र आजमीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जाडेन श्रेष्ठ ब्वाईज र आजमी शेरचनले गल्र्सतर्फ लिटल डल्फिन्स् प्रालि किड्स ट्राईथलनको उपाधि जित्न सफल भएका छन् । स्कुल स्तरदेखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ […]

निकासीयोग्य वस्तुको उत्पादन बढाउन अमेरिकाले सघाउने

अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुको उत्पादन क्षमता बढाउन प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच भएको व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता परिषद् (टिफा) को पाँचौं बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाले प्राविधिक सहयोग गर्ने बताएको हो ।सन् २०१५ देखि स्न २०२५ सम्म नेपाललाई दिएको ७७ वटा वस्तुहरूमा […]

चिनियाँ धानले ४ गुणा बढ्यो उत्पादन

रमेश गिरी/उज्यालो । भक्तपुर, कात्तिक ६ – नेपाल र चिनियाँ सरकारको सम्झौतासंँगै २०१६ देखि तीन वर्षे चीन नेपाल प्राविधिक सहयोग परियोजनामार्फत परीक...