निकासीयोग्य वस्तुको उत्पादन बढाउन अमेरिकाले सघाउने

अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुको उत्पादन क्षमता बढाउन प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच भएको व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता परिषद् (टिफा) को पाँचौं बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाले प्राविधिक सहयोग गर्ने बताएको हो ।सन् २०१५ देखि स्न २०२५ सम्म नेपाललाई दिएको ७७ वटा वस्तुहरूमा […]