राज्यमन्त्री वलीलाई बचाउँदै मुख्यमन्त्रीलाई बुझाइयो छानविन प्रतिवेदन

समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले राज्यमन्त्री वलीलाई बचाउ गरेको प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई शनिबार बुझाएका हुन् ।

सम्बन्धित सामग्री

डीएसपीले गुण्डा नाइके भेट्नु ‘गैरव्यवसायिक’ : छानविन प्रतिवेदन

केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।एसपी दिनेशराज मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाएको काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।  डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिको ठहर छ । जेठ २९ मा उनले जिल्ला प्रहरी परिसर

हरिजन आत्महत्या प्रकरण : छानविन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानविन गरी तयार पारेको प्रतिवेदन मङ्गलबार गृहमन्त्री खाणलाई बुझाएको हो । गृहमन्त्री खाणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् ।रोल्पा कारागार कार्यालयमा गत जे

हरिजन आत्महत्या प्रकरण : छानविन प्रतिवेदन पेश

काठमाडौँ,१ असार । रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानविन गरी तयार पारेको प्रतिवेदन मङ्गलबार गृहमन्त्री खाणलाई बुझाएको हो । गृहमन्त्री खाणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको […]

हरिजन आत्महत्या प्रकरणकाे छानविन प्रतिवेदन गृहमन्त्री खाणलाई बुझाइयाे

काठमाडाैँ- रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानविन गरी तयार पारेको प्रतिवेदन मङ्गलबार गृहमन्त्री खाणलाई बुझाएको हो। गृहमन्त्री खाणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुनअनुरुप […]

बालिका मृत्यु प्रकरण :  निमित्त मेसुको एकोहोरो छानविन प्रतिवेदन

डडेल्धुरा :  डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।मृतक बालिकाका आफन्तले डाक्टरको चरम लापरबाहीले थापा मगरको मृत्यु भएको भन्दै आपत्ति जनाएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले ७२ घण्टा भित्र छानविन गरि दोषीलाई कारबाही गर्न अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टलाई निर्देशन दिएको थियो।तर, एक सातापछि सार्वजनिक गरिएको प्रतिवेदनमा मेसु भट्

अक्सिजन सिलिन्डर विस्फोट घटनाको छानविन प्रतिवेदन पेश

पाटन औद्योगिक क्षेत्र ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा २ जनाको मृत्यू हुने गरेर भएको सिलिन्डर विष्फोटको प्रतिवेदन पेस भएको छ । गत वैशाख ८ गते २ जनाको मृत्यु र ५ जना घाइते हुने गरी भएको सिलिण्डर बिष्फोट घटना छानविन समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष अध्ययन प्रतिवेदन पेस गरेको हो ।सोमबार समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले अध्ययन समितिले गरेको सिफारिस र सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले यस्तो दुःखद घटना फेरि दोहोरिन नदिन सबै

प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै धर्ना

काठमाडौं–नेपालगञ्जकी निर्मला कुर्मी प्रकरण सम्वन्धि छानविन प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका छन् ।सरकारी छानविन समितिले निर्मलालाई बेपत्ता पारेको निष्कर्ष सहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।समितिले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सुझावसमेत दिएको थियो । तर घटनामा संलग्नमध्ये नेपाली कांग्रेसका पूर्व सांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ नगरको भन्दै अधिकारकर्मीहरुले […]

इन्सपेक्टर कपिल वाग्लेको मृत्युबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझायो

प्रहरी निरीक्षक (इन्सपेक्टर ) कपिल वाग्लेको मृत्युबारे छानविन गर्न गठित समितिले छानविन प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव सुनिल खनाल नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।  नवलपरासी पश्चिमस्थित ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत वाग्लेको साउन २५ मा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । भन्सार छलीको मोबाइल बोकेको गाडी छाडेको आरोपमा प्रदेश प्रहरी कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो । सो घटना छानविनका गर्न गृ

दार्चुला तुइन प्रकरण : कहिले आउँछ छानविन प्रतिवेदन ?

साउन १५ गते : गते भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला व्यासका ३३ वर्षका जयसिंह धामीको महाकाली नदीमा खसेर वेपत्तासाउन १७ गते : सरकारले गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन, १० दिनको समय साउन १९ गते : प्रतिनिधिसभाको बैठकमा सांसदहरुको गृहमन्त्री बालकृष्ण खाणँसँग सांसदहरुको सवाल जवाफ, संसदीय छानविन समिति बनाउन माग साउन १९ : छानविन समिति अनुसन्धानका लागि छानविन टोली खलंगामा साउन २१ गते : भारततर्फको घटनास्थलको अवलोकनसाउन २२ गते : नेपाल तर्फको