कहिलेकाँही उचित क्रेडिटहरु दावी गर्न छुटाएका कारण तपाईले पाउनुपर्नेजति ट्याक्स रिफण्ड वा क्रेडिट नपाएको अवस्था पनि हुनसक्छ । त्यसैले आफूहरु सबै प्रकारका क्रेडिटका लागि योग्य भए नभएको जाँचेरमात्र वा जानकारी हासिल गरेरमात्र ट्याक्स फाइल गर्नुहोला । नत्र तपाइईको रिफण्ड रकम तपाईले पाउनुपर्ने रकमभन्दा कम हुनसक्छ । तपाईले यी क्रेडिटहरु दावी गर्न त छुटाउनुभएन ? राहत […]