धनकुटा । परम्परा मात्रै धान्ने निर्वाहमुखी खेतीलाई व्यावसायी बनाउनका लागि किवी खेतीतर्फ लागेका धनकुटाका किसान किवीले राम्रो मूल्य नपाउँदा निराश बनेका छन् । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरी प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै किवी खेतीतर्फ लागेका किसानलाई वर्षेनी किवी फलको मूल्य घट्दै जाँदा समस्यामा परेको बताएका हुन् । केही वर्ष […]