बझाङ । साईपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङ गम्भीर घाइते हुनुभएको छ ।ढुङ्गा लागेर गम्भीर घाइते भएकी ३२ वर्षीया वडा सदस्य गुरुङ्गकाे हेलिकोप्टरबाट उपचारकाे लागि उद्धार गरिएको छ । आइतबार बेलुका काया गाउँ नजिकै जालीगाण भन्ने ठाउँमा माथिबाट ढुङ्गा लागेर टाउकोमा गम्भीर चोट लागेको स्थानीय समाजसेवी तथा काँडा माविका शिक्षक […]