छतबाट लडेर गम्भीर घाइते भएकी बालिकाको हेलिकोप्टरबाट उद्धार

सिमकोट – घरको छतबाट लडेर घाइते भएकी एक जना बालिकाको हेलिकोप्टरबाट जिल्ला अस्पतालमा उद्धार गरिएको छ। बिहीबार घरको छतबाट लडेर स्वास्थ्य चौकीमा उपचार गर्दा होस नआएपछि थप उपचारका लागि ती बालिकालाई बुधबार हेलिकोप्टरबाट जिल्ला अस्पतालमा ल्याइएको हो। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुुसार खार्पुनाथ गाउँपालिका–२ की १६ वर्षकी बास्मती रावलको अस्पतालमा उपचार भइरहेको छ। […]

सम्बन्धित सामग्री

छतबाट लडेर घाइते भएकी शाहीको हेलिकोप्टरबाट उद्धार

सिमकोट – घरको छतबाट लडेर गम्भीर घाइते भएकी एक जना महिलाको अहिले बेलुका नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। घाइते महिलाको जिल्ला अस्पतालमा उपचार नहुने भएपछि प्रदेश अस्पताल सुर्खेतका लागि हेलिकोप्टरले उद्धार गरेको हो। खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार खार्पुनाथ गाउँपालिका– ४ को नल्न गाउँकी ३४ वर्षीया बिमा शाही शुक्रबार घरको छतबाट लडेर गम्भीर […]

बझाङ : ढुङ्गाले लागेर गम्भीर घाइते भएकी महिला वडा सदस्यको हेलिकप्टरबाट उद्धार

बझाङ – ढुङ्गा लागेर गम्भीर घाइते हुनुभएकी साइपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  हिजो आइतवार बेलुका काया गाउँ नजिकै जालीगाण भन्ने ठाउँमा दाउरा बटुल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घाइते हुनुभएको काँडा माविका शिक्षक दीपक बोहराले जानकारी दिनुभयो । उहाँलाई काँडाबाट जिल्ला अस्पतालसम्म ल्याउनका लागि बाटोबाट तीन–चार लाग्ने भएका कारण साइपाल गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले ...

ढुङ्गा लागेर गम्भीर घाइते महिला वडा सदस्यको हेलिकोप्टरबाट उद्धार

बझाङ । साईपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङ गम्भीर घाइते हुनुभएको छ ।ढुङ्गा लागेर गम्भीर घाइते भएकी ३२ वर्षीया वडा सदस्य गुरुङ्गकाे हेलिकोप्टरबाट उपचारकाे लागि उद्धार गरिएको छ । आइतबार बेलुका काया गाउँ नजिकै जालीगाण भन्ने ठाउँमा माथिबाट ढुङ्गा लागेर टाउकोमा गम्भीर चोट लागेको स्थानीय समाजसेवी तथा काँडा माविका शिक्षक […]

विस्फोटबाट कालीकोटमा बालिकाको मुत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार

काठमाडौं :  कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटक पदार्थ पड्किँदा एक बालिकाको मृत्यु भएको छ। विस्फोटबाट अन्य चारजना गम्भीर घाइते भएका छन्। जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ रामहरि शर्माले जानकारी दिए।गृहमन्त्री बालकृष्ण खाँणले गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सु

घर भत्किएर गम्भीर घाइते भएका चारजनाको चार दिन पछि हेलिकोप्टरबाट उद्धार

अविरल वर्षाले घर भत्किएर गम्भीर घाइते भएका चंखेली र ताजाँकोट गाउँपालिकाका चार जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिका-६ का ४२ वर्षीय देउचे कामी, २८ वर्षीया उनकी श्रीमती अवकति...

हुम्ला पहिरोः खराब मौसमका कारण आज पनि हुन सकेन घाइतेको उद्धार

सिमकोट – हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास मंगलबार पनि सफल हुन सकेन। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्ने प्रयास गरे पनि खराब मौसमका कारण उद्दार कार्य हुन नसकेको हो। स्थानीय स्तरमा उपचार हुन नसक्ने भएपछि घाइतेलाई लामो प्रयासपछि मंगलबार हेलिकोप्टरबाट उद्धार गर्न खोजिएको थियो। प्रमुख जिल्ला अधिकारी […]

रुकुमपूर्व दुर्घटना अपडेट : घाइतेलाई हेलिकोप्टरबाट उद्धार

रुकुम (पूर्व) : रुकुमपूर्वमा दुई डिएसपी सवार रहेको प्रहरीको भ्यान दुर्घटना भएको छ। आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगङ्गा गाउँपालिका जाने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ११ सेरामा दुई डीएसपी सवार रहेको प्रहरीको भ्यान दुर्घटना भएको हो। भ्यानमा ६ जना सवार मध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटना भएको छ। गम्भीर घाइते हुनेमा भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाए

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको हलिकप्टरबाट उद्धार गरिने

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२-००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। ५ जना गम्भीर घाइते भएको…

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन […]

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । उहाँले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो […]