रुस युक्रेन युद्धका सम्भावित पाँच परिणाम के हुन सक्छन्? - BBC News नेपाली

युक्रेनको पूर्वी क्षेत्रमा रुसी आक्रमण तीव्र भइरहेका बेला अबको बाटो के हुन सक्छ? सम्भावित परिदृश्य यस्ता छन्। कूटनीतिक संवाददाता जेम्स ल्यान्डेलको विश्लेषण

सम्बन्धित सामग्री

निर्वाचन परिणाम सुखद संकेत होइन : अध्यक्ष तिमिल्सिना

१७ मंसिर, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । स्थापित दलहरु माथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ छ । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट […]

सोचेअनुसार परिणाम आएन : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गोरखा सदरमुकाममा आज भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशभरको नतिजा सोचजस्तो नआएको...

यी हुन् मत परिणाम सार्वजनिक हुन बाँकी ८ पालिका

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत अब ८ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् । पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको न...

उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं । उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाम अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ५ उपमहानगरको मत परिणाम सार्वजनिक हुँदा ३ वटामा गठबन्धन र २ वटामा नेकपा एमाले विजयी भएका छन् । बाँकी ६ मध्ये ३ उपमहानगरमा स्वतन्त्रका उम्मेदवारले अग्रता लिइरहेका छन् भने २ उपमहानगरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । साथै […]

प्रदेश १ मा अब ३२ पालिकाको परिणाम आउन बाँकी

प्रदेश १ मा हालसम्म १०५ पालिकाको मत परिणाम सम्पन्न भइसकेको छ । अब ३२ पालिकाको मत परिणाम आउन बाँकी छ ।  अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय तहको परिणाम आउन भने बाँकी छ ।हालसम्म आएको मत परिणाम अनुसार नेपाली कांग्रेस ५३, एमाले ३४, माओवादी केन्द्र १२, जनता समाजवादी २, राप्रपा १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र २ जनाले प्रमुखमा जितेका छन् ।

पोखरा महानगरः वडामा मिश्रित परिणाम

पोखरा महानगरका वडाहरुको मत परिणाम आउँदै गर्दा वडाहरुको विकासको लागि सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको संकेत स्पष्ट देखिन थालेको छ। पोखराका ३३ वडा मध्ये २० वडाको नतिजा आउने संघारमा छ। अहिलेसम्म मत परिणाम आइसकेका वडाहरुमा अध्यक्षमा एउटा दलका उम्मेदवारले...

‘स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक छैन’

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सम्मानित नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बनाएका हुन् ।उनले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको बताए । आगामी दिनमा गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा भने छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।  पूर्वप्रधानमन्त्री

विराटनगरका वडामा मिश्रित मत परिणाम

विराटनगरका वडामा मिश्रित परिणाम आएको छ। हालसम्म अन्तिम परिणाम सार्वजनिक भएका ४ वटा वडामा कांग्रेस, एमाले, जसपा र स्वतन्त्र १–१ वटा वडामा निर्वाचित भएका छन्।...

परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको छ । बिहान आफ्नै निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति र प्रदेश इञ्चार्जको विस्तारित बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनु भएको हो । बैठकले जतिसक्दो छिटो उम्मेदवार चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको छ । माओवादी केन्द्रले सत्तागठबन्धनबीच भएको सहमतिअनुसार तालमेल गर्दै अगाडि बढ्ने जनाएको छ । केही समयअघि पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरप...

चुट्किला : परिणाम के भयो ?

पिता : तेरो परिणाम के भयो ? छोरा : डाक्टर साबको छोरा फेल भयो, हेड मास्टरको छोरा पनि फेल भयो र सभासदको छोरा पनि फेल भयो । पिता : तेरो परिणाम के भयो ? छोरा : तपाईं किन डिस्टबमा हुनुहुन्छ ? तपाईंको छोरा पनि फेल भयो । साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट