इशान अस्पतालद्वारा निःशुल्क आँखा तथा दन्त शिविर संचालन
इशान बाल अस्पताले निःशुल्क आँखा तथा दन्त शिविर संचालन गरेको छ। अस्पालको आँखा तथा दन्त विभागद्वारा आयोजित एकदिने शिविरमा २२५ जना आँखाका बिरामीले सेवा पाएका छन्।
फेडेरेसन अफ नेप्लिज डेन्टल स्टुडेन्ट्स (एफएनडीएस) ले कीर्तिपुरस्थित हिलटाउन उच्च माध्यमिक विद्यालयमा नि:शुल्क दन्त शिविर गरेको छ। एफएनडीएसले फागुन ४ गते शुक्रबार शिविर सञ्चालन गरेको हो।
फेडेरेसन अफ नेप्लिज डेन्टल स्टुडेन्ट्स (एफएनडीएस) ले कीर्तिपुरस्थित हिलटाउन उच्च माध्यमिक विद्यालयमा नि:शुल्क दन्त शिविर गरेको छ। एफएनडीएसले फागुन ४ गते शुक्रबार शिविर सञ्चालन गरेको हो।
गौरिगंगा नगरपालिकास्थित चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल, लायन्स क्लब अफ चाैमाला र मुस्कान डेन्टल होमको आयोजनामा शनिबार निःशूल्क शिविर भएको हो।
मन्थली- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोषअन्तर्गत प्रायोजन गरी रामेछाप जिल्लास्थित गोकुलगंगा नगरपालिका-४ स्थित जनजागृत माध्यामिक विद्यालयमा तीन दिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो। विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकहरूको नि:शुल्क दन्त जाँच गरिएको […]
काठमाडौँ,२५ कार्तिक । सामुदायिक विद्यालय श्रीमहालक्ष्मी उच्चमाध्यमिक विद्यालयका विद्यार्थीहरुको सुविधाका लागि एकदिने दन्त शिविर आयोजना गरिएको छ । नेपालको सामुदायिक सहयोग केन्द्रको आयोजनामा बेल्जियमको मेडोरा नामक गैरसरकारी सहयोगमा बिहीबार आयोजित उक्त शिविरमा नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष डा सुभित मास्केको नेतृत्वको १५ सदस्यीय टोलीले अध्यनरत ८०० विद्यार्थीमध्ये २७३ विद्यार्थीको दाँत परीक्षण गरी सामान्य उपचार उपचारसमेत गरेको […]
पञ्चकन्या ग्रुपको आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा भाद्र २३ र २४ गते दन्त शिविर सम्पन्न गरेको छ । ग्रुपको केन्द्रीय कार्यालयमा “सहयात्री नेपाल”को सहयोगमा दन्त शिविरको आयोजना गरिएको हो । उक्त शिविरमा “सहयात्री नेपाल”बाट डाक्टर र प्राविधिक गरी जम्मा ११ जना जनशक्तिबाट ग्रुपमा कार्यरत १५६ जना कर्मचारीहरुको दाँतको चेकजाँच, दन्त सर–सफाई, औषधी वितरण, आवश्यक परामर्श उपलब्ध भएको कम्पनीले जनाएको छ । सोही संस्थाले पञ्चकन्या ग्रुपको कारखाना कार्यालय, भैरहवामा स
सेञ्चुरी कमर्सियल बैंकको पेप्सीकोला शाखाले एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । &nb
चितवन, ५ चैत । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ । विश्व मुख स्वास्थ्य दिवस (ओरल हेल्थ डे) को अवसर पारेर भोलि आईतबार शिविर आयोजना गरिएको हो । शिविरअस्पतालको दन्त रोग भवनमा नै हुनेछ । डेण्टल विभागका डा। सफलढुंगेलका अनुसार बिहान ९ बजेबाट साँझ ५ […]
मेट्रो अनलाइन ट्याक्सीले काठमाडौँका ट्याक्सी चालकहरूका निम्ति ललितपुरको जावलाखेलमा निःशुल्क दन्त शिविर आयोजना गरेको छ । कम्पनीले ‘हाम्रो डेन्टल क्लिनिक’को सहयोगमा शनिबार दन्त शिविर आयोजना गरेको हो ।सो शिविरमा चालकहरूलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरू समेत निःशुल्क प्रदान गरिएको थियो । शिविर सञ्चालन हाम्रो डेन्टल क्लिनिकका सञ्चालक डा. सरोज घिमिरेको नेतृत्वमा ६ जना स्वास्थ्य प्राविधिकहरूले परीक्षण तथा सेवा प्रदान गरेका थिए ।दन्त शिविरमा १०० भन्दा धेरै ट्याक