काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान बाल तथा महिला अस्पताल प्रालिबीच सम्झौता भएको छ । सम्झौतासँगै आईएमई जनरल इन्स्योरेन्सबाट औषधि उपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म अस्पतालबाट नगदरहित उपचार सेवा प्राप्त गर्र्ने छन् । उक्त सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पातालका हस्पिटल डाइरेक्टर रामनन्दन प्रसाद […]