हलिउड अभिनेत्री निकोलको सिरिजमा इशान

मुम्बई– बलिउडमा चार वर्षअघि करियर सुरु गरेका अभिनेता इशान खट्टरले कम समयमा नै आफ्नो पहिचान बनाइसकेका छन् । अभिनेता शाहिद कपूरका भाइ इशानको ग्ल्यामर उद्योगमा पुरानो साइनो छ । तर ठूलो पर्दामा अभिनय गरेपछि उनी फरक किसिमका दर्शक बनाउन सफल भए । यिनै अभिनेता अब हलिउड अभिनेत्री निकोल किडमेनसँग सहकार्य गर्दै छन् । इशानका अनुसार […]