गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यावसायिक उडान गरिने (भिडियोसहित)

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुने र त्यसपछि व्यवसायीक उडानको तयारी हुने […]

सम्बन्धित सामग्री

‘भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरबेजको पहिलो अन्तर्राष्ट्रिय उडान (तस्बिरहरु)

रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।   विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ ।निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध विमानस्थल : आजदेखि व्यावसायिक विमान सञ्चालनमा

भैरहवा – रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि व्यावसायिक अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएका छन् । यही क्रममा आज बिहान कुवेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गर्‍यो । निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट […]

नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले काठमाण्डौ–भैरहवा उडान गर्ने, यस्तो छ टिकट दर

काठमाण्डाै – नेपाल एअरलाइन्सले जेठ २ गते सोमबार काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनको लागि न्यारोबडी जहाजले जेठ २ गते उडान गर्ने एअरलाइन्सले जनाएको छ । जहाज विहान ६ बजे भैरहवाको लागि उड्नेछ भने ८ बजे काठमाण्डौका लागि उड्नेछ । एअरलाइन्सले काठमाण्डौ–भैरहवाका लागि ४ हजार पाँच सय १० र सात हजार ४० रुपैयाँ गरी दुई प्रकारका टिकट मूल्य तोकेको छ । टिकट नेपाल एअरलाइन्सको मोबाइल एप र वेबसाइटबाट लिन सकिने छ । गौ...

व्यावसायिक उडानका लागि तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (तस्बिरहरु)

। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि लगभग तयारी अवस्थामा छ । आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए ।उनका अनुसार प्रारम्भमा कम्तीमा १० वटा एयरलाइन्सले व्यावसायिक उडान थाल्ने तयारी छ । उडानका लागि कतिपय एयरलाइन्सले निवेदन दिइसकेको र कतिपयले दिने क्रम रहेको उनको भनाइ छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको विमानबाट फ्लाइट परीक्षण गरिने उनले बताए । विमानस्थलका लागि आवश्यक अन्य भौतिक पूर्वाधार अन्तर्ग

जेठ २ गतेदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार : व्यावसायिक उडान कहिलेबाट ?

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध विमानस्थल’ निर्माण सम्पन्न भएको छ । सन् २०१५ बाट निर्माण थालिएको विमानस्थल तोकिएको समयभन्दा करिब तीन वर्ष ढिला गरी हालै सम्पन्न भएको हो । विमानस्थल नेपालको राष्ट्रिय गौरवको आयोजना हो । भौतिक तथा प्राविधिक पक्षका सबै काम सकिएपछि अहिले विमानस्थल परीक्षण उडानको पर्खाइमा रहेको आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन् ।तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइ ‘रन वे’ भएको विमानस्थलको आइसीबी–१ र आइसीबी–२ अन्तर्गतको

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ ।