। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि लगभग तयारी अवस्थामा छ । आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए ।उनका अनुसार प्रारम्भमा कम्तीमा १० वटा एयरलाइन्सले व्यावसायिक उडान थाल्ने तयारी छ । उडानका लागि कतिपय एयरलाइन्सले निवेदन दिइसकेको र कतिपयले दिने क्रम रहेको उनको भनाइ छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको विमानबाट फ्लाइट परीक्षण गरिने उनले बताए । विमानस्थलका लागि आवश्यक अन्य भौतिक पूर्वाधार अन्तर्ग