जनकपुरका अधिकांश स्थान डुबानमा

विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् । उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३  वढी डुबानमा  परेका छन्  । हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय डुबानमा परेका छन् । एसियाली विकास बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्

सम्बन्धित सामग्री

लगातार पानी परेपछि कोहलपुरका अधिकांश भूभाग डुबानमा

नेपालगन्ज : सोमवार बिहानदेखि परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भूभाग डुबानमा परेको छ। पानी भरिएर नगरपालिकाको वडा नम्बर ११ गोलपार्क क्षेत्रलगायत वडा नम्बर १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ। कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान हुँदा स्थानीयले घरबाहिर निस्कनसमेत सास्ती भएको छ। एक स्थानीयका अनुसार कोहलपुर नगरपालिकाले निर्माण गरेका नाला तथा नालीको सफाइ नगर्दा मुख्य बजारसहित अधिकांश टोलहरु डुबानमा परेका हुन्। उनले

बाँकेको अधिकांश स्थानीय तह डुबानमा

नेपालगञ्ज : निरन्तरको वर्षाका कारण बाँकेका अधिकांश स्थानीय तह डुबानमा परेका छन्।  बाढी र डुबानका कारण जिल्लाका कम्तीमा तीन हजार ५०० विस्थापित भएका छन्। सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन्। राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३०० घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए। विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखि

दाङको देउखुरीमा ३ हजार ५ सय घर डुबानमा

२२ असोज, दाङ । लगातारको वर्षाका कारण दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । चारदिन लगातार वर्षका कारण देउखुरी उपत्यका अधिकांश बस्ती डुबानमा परेका छन् । देउखुरीको राप्ती नदी र आसपासका खोलाका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका विभिन्न बस्तीहरु डुबानमा परेका हुन् । देउखुरीको गढवा गाउँपालिका अधिकांश क्षेत्र डुबानमा परे […]

देउखुरीका अधिकांश बस्ती डुबानमा, उद्दारमा समस्या

दाङ – अविरल वर्षाका कारण दाङ देउखुरीका अधिकांश बस्ती डुबानमा परेका छन् । स्थानीय खाेलाहरूमा आएकाे बाढी बस्तीमा पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएकाे हाे । गढवा-५ बाेधिपुर, धर्मपुर, लाेखरपुर, लालपुर, गढवा-७ कान्छिगाउँ लगायतका बस्तिमा बाढी पसेकाे छ । राप्ती नदी र सिक्रहवा खाेलामा आएकाे बाढी बस्तीमा पसेकाे हाे । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण […]

जनकपुर नगर डुबानमा

जनकपुरधाम : अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश घरमा पानी पसेको छ।सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण नगरभित्रका अधिकांश घर तथा सरकारी कार्यालय डुबानमा परेका छन्।यसैबीच भारी वर्षाका कारण नगरक्षेत्रका अधिकांश बस्ती जलमग्न हुँदा नगर उपप्रमुख किशोरी साहको घर पनि डुबानमा परेको छ। वडा नम्बर–१० स्थित उपप्रमुख साहको घर र कोठामा समेत पानी पसेको छ।घर पुरानो भएकाले आसपासका नालाको पानी घरमा पस्ने गरेको उपप्रमुख साहले जानकारी दिए। हरेक वर्ष यसैगरी आफ्नो घर डुबानमा पर्ने गरेक

भारी वर्षाले झापाका अधिकांश स्थान डुबानमा

झापा – भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुबानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुबानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ । जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले […]

कृष्णनगर बजार डुबानमा

कपिलवस्तु, असार २७ । केही दिनको लगातार वर्षाका कारण कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाको अधिकांश क्षेत्रका साथै कृष्णनगर– २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोडलगायत बजार क्षेत्र डुबानमा परेको हो । पानी निकासका लागि ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको नगरपालिकाले जनाएको छ । ढल निकास निर्माणका लागि आर्थिक […]

जनकपुरका अधिकांश स्थान डुबानमा

विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् । उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३  वढी डुवानमा  परेका छन्  ।हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय डुबानमा परेका छन् । एसियाली विकास बैंँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले&nbs...

इटहरीका अधिकांश क्षेत्र जलमग्न, दर्जनौं घर डुबानमा ( १९ तस्विरहरू)

इटहरी । लगातार वर्षाका कारण इटहरीका अधिकांस वडाहरु जलमग्न भएका छन् । स्थानीय टेंग्रा, खेती र बुढी खाेलामा पानीको बहाव बढेपछि यहाँका दर्जनौं घर, टहरा डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार इटहरीको बुढीखोला, टेङ्ग्रा खोला, खेतीखोला लगायतका स्थानमा पानीको सतह बढेकाले इटहरीका केही क्षेत्र डुबानमा... The post इटहरीका अधिकांश क्षेत्र जलमग्न, दर्जनौं घर डुबानमा ( १९ तस्विरहरू) appeared first on Purbeli News.

जनकपुरका अधिकांश स्थान डुबानमा

आज बिहान  परेको मुसलेधारे वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।  जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान,  विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान जलमग्न  छन् ।  ए...