२२ असोज, दाङ । लगातारको वर्षाका कारण दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । चारदिन लगातार वर्षका कारण देउखुरी उपत्यका अधिकांश बस्ती डुबानमा परेका छन् । देउखुरीको राप्ती नदी र आसपासका खोलाका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका विभिन्न बस्तीहरु डुबानमा परेका हुन् । देउखुरीको गढवा गाउँपालिका अधिकांश क्षेत्र डुबानमा परे […]