कैयौँ रेलहरू छुटे (कविता)

मान्छे चिन्न कति गाह्रो भयो गन्तव्यहीन यात्रामा एकल मनहरू कति दुखे । बहारसँगै खुसी पनि आउँदै छ जिन्दगीमा आशा अनि भरोसा आई बस्दै गर्दा जिन्दगी यात्राका कैयौँ रेलहरू छुटे ।

सम्बन्धित सामग्री

माओवादीका २८ वर्ष: राज्यव्यवस्था बदल्न हिँडेका आफैँ नयाँ वर्गमा फेरिए

‘हिजोका सपना त कहाँ छुटे कहाँ, थाहापत्तै छैन । अरुको जीवन बनाउन हिँडेका थियौँ । तर, यहाँ नेताको मात्रै जीवन बन्याे ।'

धरौटीमा छुटे वडाध्यक्ष

सिन्धुली । गोलञ्जोर गाउँपालिका सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि हातपात गरेको आरोपमा अनुसन्धानमा तानिएका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्की २५ हजार धरौटीमा छुटेका छन् । हिजो सोमबार जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले उनलाई २५ हजार धरौटी रकम तोकेको थियो । कार्कीले उक्त धरौटी तिरेर छुटेका हुन । २०८० […] The post धरौटीमा छुटे वडाध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारको सिफारिसमा प्रत्येक वर्ष करिब १५ सय कैदीको सजाय मिनाहा

सजाय मिनाहा हुनेमा अधिकांश ज्यान मुद्दाका अभियुक्त, ५० महिनामा ६,१०८ कैदीबन्दी छुटे राष्ट्रपतिबाट कैद सजाय मिनाहा भई जेलमुक्त हुने कैदीको संख्या अस्वाभाविक ढंगले बढेको देखिएको छ । सजाय मिनाहा भई जेलमुक्त हुने...

जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान […] The post जेलबाट छुटे चार्ल्स शोभराज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुद्धा दर्ता नभएपछि जेलर परियार छुटे

दाङ, १७ पुस। घोराही कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन् । उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए ।घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन् । वलीले भने, ‘जेलर परियारविरुद्ध […]

छुटेका पाइला

जुनबेला आमाको न्यानो बन्दीगृहको पाठेघरबाट पदार्पण गरेँ पृथ्वीको जिउँदो घाटमा त्यही बेला छुटे पहिलो पाइला आमाको पेटभित्रै फेरि कहिल्यै नटेक्ने गरी।

टोकियोबाट वामदेव गौतमलाई आउँदै यस्तो गिफ्ट !

राजनीतिको खेलकुद सधैं चलेकै। त्यही बिचमा पर्‍यो ओलम्पिक। त्यो पनि जापानमा। खेलाडी बरु छुटुन्, खेलाडीका प्रशिक्षक छुटुन्, यसो विज्ञप्ति निकालेर कुरा मिलाम्ला, तर राजनीति गर्ने छुट्न भएन के! सँधैको झैँ त हो नि यस पटकको ओलम्पिक पनि। मरीमरी अभ्यास गर्ने खेलाडी ओलम्पिक जानबाट छुटे, खेलाडीलाई सिकाउने प्रशिक्षक कोरोना देखाएर छुटे। तर,…

स्वास्थ्यकर्मी कुट्ने एमालेका कार्यकर्ता रावत छुटे

नेपालगन्ज / महामारीको समयमा खटिएका भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथी कुटपिट गर्ने एमाले कार्यकर्ता मानबहादुर रावतसहित तीन जना छुटेका छन् । आइतबार बाँके जिल्ला अदालतले उनीहरूलाई छोड्न आदेश दिएको हो । अदालतका न्यायाधिस श्यामसुन्दर अधिकारीको इजलासले आइतबार जनही ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।गत जेठ १३ गते राती करिव ८ बजेतिर तुलसीपुर... The post स्वास्थ्यकर्मी कुट्ने एमालेका कार्यकर्ता रावत छुटे appeared first on Purbeli News.

जरिवाना तिरेर छुटे गणेश लामा

पोखरा / दीपक मनाङेलाई भेट्न पोखरा आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको छ । The post जरिवाना तिरेर छुटे गणेश लामा appeared first on Purbeli News.

ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे, बस्न्यातलाई थुना

चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई धरौटी नै माग नगरी थुनामा पठाएर विभेद गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस