टोकियोबाट वामदेव गौतमलाई आउँदै यस्तो गिफ्ट !

राजनीतिको खेलकुद सधैं चलेकै। त्यही बिचमा पर्‍यो ओलम्पिक। त्यो पनि जापानमा। खेलाडी बरु छुटुन्, खेलाडीका प्रशिक्षक छुटुन्, यसो विज्ञप्ति निकालेर कुरा मिलाम्ला, तर राजनीति गर्ने छुट्न भएन के! सँधैको झैँ त हो नि यस पटकको ओलम्पिक पनि। मरीमरी अभ्यास गर्ने खेलाडी ओलम्पिक जानबाट छुटे, खेलाडीलाई सिकाउने प्रशिक्षक कोरोना देखाएर छुटे। तर,…