विराटनगर / स्कुल बसको ठक्करबाट शिक्षिकाको मृत्यु भएपछि मोरङको कानेपोखरी गाउँपालिका–५ भौँसाबारी शुक्रबार राति पाँच घण्टासम्म तनावग्रस्त बनेको छ । घटनाको विरोधमा स्थानीय बासिन्दा शव सडकमा राखेर आगो बाल्दै प्रदर्शनमा उत्रिएपछि अवस्था निक्कै बेरसम्म असामान्य बन्यो । आन्दोलनमा उत्रिएको समूहले ढुंगामुडा गर्नुका साथै प्रहरीको गाडी र शव बहानमा पनि तोडफोड गरेका छन् । ठूलो संख्यामा...
The post मोरङको कानेपोखरीमा स्कुल बसको ठक्करबाट शिक्षिकाको मृत्यु, प्रहरीको गाडी र शव बहानमा तोडफोड, पाँच घण्टासम्म भयाे तनाव appeared first on Purbeli News.