आईपीएल : राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति वाङ्खेडे स्टेडियममा भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो।अन्तिम ओभरमा रोभम्यान पावेलले लगातार तीन छक्का प्रहार गर्दै जित हासिल गर्ने कोसिस गरे पनि दिल्लीले जित निकाल्न सकेन। पावेलले १५ बलमा ३६ रन जोडेकाथिए । जोस बटलरको सानदार शतक र देवदत्त पड्डिकलको अर्धशतकीय स्कोरले राजस्थानले दिल्ली सामु २२३ रनको लक्ष्य दिएको थियो।जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ८ विकेट

सम्बन्धित सामग्री

दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा

दिल्ली क्यापिटल्सलाई  मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो । योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ ।  पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् ।  एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।यसअघि दिल्लीले

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुबै टोली बीचको खेल राति पौने आठ बजे हुने छ । यस अघिको भेटमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको थियो । राजस्थान आज दिल्लीलाई हराएर प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । राजस्थान ११ खेल […]

आईपीएल क्रिकेटमा आज कोलकत्ता र राजस्थान भिड्दै

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सोमबार कोलकत्ता नाईट राईडर्स र राजस्थान रोयल्स भिड्दै छन् । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा राति पौने ८ बजे हुने खेलमा कोलकत्ता र राजस्थान भिड्नेछन्। कोलकत्ता चौथो जितको खोजीमा छ भने राजस्थान सातौँ जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा कोलकत्ता दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । […]

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

काठमाडौँ – दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति जितको लागि २२३ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रनमा समेटियो । दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए । रोभम्यान पावेलले ३६ रनको योगदान गरे । राजस्थानका […]

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २२३ रनको विशाल लक्ष्य दिल्लीले पूरा गर्न सकेन । दिल्ली ८ विकेट गुमाएर २०७ रनमा समेटिएको हो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी […]

आईपीएलमा राजस्थानले दिल्लीलाई हरायाे, जाेस बटलरका रेकर्ड नै रेकर्ड

काठमाण्डाै - राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो । मुम्बईमा राजस्थानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर दुई सय सात रन मात्रै बनायो । उसका लागि ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ राजस्थानका प्रसिद्ध कृष्णले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले जोस बटलरको शतक मद्दतमा दुई सय २२ रन बनाएको थियो । बटलरले एक स...

आईपीएलमा आज कोलकत्ता र दिल्ली तथा राजस्थान र लखनउ भिड्दै

काठमाडौं, २७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (आइतबार) दुई खेल हुँदैछ । आज पहिलो खेल कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापीटल्स प्रचिष्पर्धा गर्ने छन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् । पहिलो खेल मुम्बईस्थित ब्राबोरने रंगशालामा नेपाली समय दिउँसो अनुसार ३ः४५ बजे सुरु हुने छ । शिर्ष […]

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा शीर्षस्थानको कोलकाता नाइट राइडर्स र सातौँ स्थानको दिल्ली क्यापिटल्स खेल्नेछन् । खेल मुम्बईमा दिउँसो पौने चार बजे सुरु हुनेछ । आज हुने दोस्रो खेलमा बेलुका पौने आठ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल मुम्बईको वानखडे मैदानमा हुनेछ । आईपीएलमा नवप्रवेशी टोली लखनउ चार खेल खेलेकामा तीनमा जितसहित चौथो स्थानमा छ । यस्तै राजस्थान तीन खेलमा दुई जितसहित पाँचौँ स्थानमा छ।

आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

३ चैत, काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९.४ ओभरमै ७ विकेट गुमाएर पूरा […]