निलम्बित प्रधानन्यायाधीशको बयान र ‘राजनीतिक न्यायाधीशहरू’

न्यायपालिकामा भित्रभित्रै हुने गरेको राजनीति, न्यायाधीश, नागरिक समाज, पूर्व प्रधानन्यायाधीश र न्यायाधीश, बार र मिडियाबाट हुने गरेका दबाव, हस्तक्षेप, प्रभाव, समर्थन र विरोधका चलखेल, जालसाजी र षड्यन्त्रका कुराहरू बाहिर आउनुपर्ने थियो । अहिले संसद्मै अभिलेख रहने गरी आयो– यो हदसम्म राम्रो नै भयो । नेपाली समाजमा ‘अति भएपछि खती हुन्छ’; ‘इँटाको जवाफ पत्थरले दिनुपर्छ’, ‘म […]

सम्बन्धित सामग्री

चोलेन्द्रले नाम लिएकाहरूसँग आज सोधपुछ

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग बिहीबार सोधपुछ गर्दैछ। आफूविरुद्ध लागेको महाअभियोगको बयान दिने क्रममा जबराले न्याय तथा राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरुको नाम लिएका थिए । जबराले लिएको नामअनुसार समितिले पूर्व न्यायाधीशहरु, सर्वोच्च अदालतका चार बहालवाला न्यायाधीश तथा केही कानून व्यवसायीलाई छलफलका लागि बोलाएको छ। सर्वोच्च […]

चोलेन्द्रले नाम लिएकाहरूसँग आज सोधपुछ

काठमाडौं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग बिहीबार सोधपुछ गर्दैछ।आफूविरुद्ध लागेको महाअभियोगको बयान दिने क्रममा जबराले न्याय तथा राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरुको नाम लिएका थिए। जबराले लिएको नामअनुसार समितिले पूर्व न्यायाधीशहरु, सर्वोच्च अदालतका चार बहालवाला न्यायाधीश तथा केही कानून व्यवसायीलाई छलफलका लागि बोलाएको छ। सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरुले भने समितिमा छलफलका लागि उपस्थित

सर्वोच्चभित्रको सेटिङबारे चोलेन्द्रले गरेका गम्भीर खुलासा

काठमाडौँ- आफूमाथि लागेको महाअभियोगको आरोपबारे बयान दिन बुधबार सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराले केही रहस्य खोलेका छन् । जसले नेपाली राजनीति र मिडिया तरंगित भएका छन् । संसदीय समितिलाई करिब ४ घण्टा लामो बयान दिएका उनले आफूमाथि लगाइएको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको दाबी पनि गरेका छन् । तर त्यसअघि उनले आफूलाई […]