कोसोभोको संसदमा विपक्षी पार्टीका सांसदले अश्रु ग्यास हानेका छन् । मन्टेनेग्रोसँग भएको सीमा निर्धारणसम्बन्धी सम्झौताबारे संसदमा भोटिङ भइरहेका बेला सेल्फ डिटरमिनेसन मुभमेन्ट पार्टीका सांसदले तीन सेल अश्रुग्यास हानेका हुन् ।
बुधबार भोटिङ भइरहेका बेला सबै सांसदलाई हल बाहिर जान आग्रह गर्दै उनीहरुले अश्रुग्यास हानेका हुन् । मन्टेनेग्रोसँग २०१५ मा भएको उक्त …