एजेन्सी । रुस र युक्रेनबीचको युद्धमा अमेरिका र नेटो देशहरू पनि सक्रिय छन् । उनीहरूले युक्रेनलाई .विभिन्न रूपमा सैन्य सहायता प्रदान गरिरहेका छन्। जसका कारण रुसी मिसाइल र खतरनाक ड्रोनले पनि युक्रेनलाई झुकाउन सकेका छैनन् । आणविक हमलाको धम्की दिएको रुसले अब आफ्नो मित्र राष्ट्र बेलारुसमा आणविक हतियार तैनाथ गरेर ‘नेटो’ लाई पाठ सिकाउन खोजेको […]